राजनीति

कमल थापाले भने : संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्नचिन्ह खडा भयो

काठमाडौं माघ १६ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसद विघटन पछिको अवस्थाले संविधान र व्यवस्था माथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको बताएका छन् । आज जिल्ला

(नेकपा)का दाजुभाइले अंशमुद्दा नहालेसम्म छुट्टिएको भन्न मिलेन : निर्वाचन आयोग

काठमाडौं माघ १६ ।निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकताबारे कुनै निर्णय नभएको स्पष्टिकरण दिएको छ । शुक्रबार केपी शर्मा ओली समूहका नेताहरूसँग छलफल गरेपछि आयोगले अहिलेसम्म कुनै पक्षले आधिकारिकता

दाहाल–नेपाल पक्षको अनेरास्ववियूद्वारा आन्दोलनको घोषणा

काठमाडौं माघ १६ । दाहाल–नेपाल नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधि सभा विगठनविरुद्ध तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। शुक्रबार बिहान प्रत्रकार सम्मेलन गर्दै अनेरास्ववियूले तेस्रो चरणको आन्दोलनको कार्यक्रम

ओलीले संसद फेस गर्न नसकेपछि प्रतिनिधिसभा भंग गरे: रामनारायण विडारी

काठमाडौं माघ १६ । वरिष्ठ अधिवक्ता समेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण विडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद फेस गर्न नसकेपछि असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको बताएका छन्। उनले संसदबाट भाग्ने

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाद्वारा आन्दोलन घोषणा

काठमाडौं माघ १६ । प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शुक्रबार बसेको जसपा पदाधिकारी बैठकले प्रतिगमनविरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने गरी आन्दोलनको

प्रधानमन्त्री ओली भन्छन्, – ‘शहीदको सपना साकार पार्न सरकार क्रियाशील छ’

काठमाडौं माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । शहीद सप्ताहको अन्तिम दिन शुक्रबार लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति

निर्वाचन आयोगलाई नेकपा प्रचण्ड-नेपालको आग्रह, ‘छलफल केही दिन पर सारिदिनु’

काठमाडौं माघ १६ । नेकपा प्रचण्ड-नेपाल पक्षले आफूहरुसँग गर्न लागिएको छलफल केही दिन पर सार्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल माघ १८

अनेरास्ववियूद्वारा संसद् विघटनको विरोधमा तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं माघ १६ । नेकपा (प्रचण्ड-नेपाल) निकट अनेरास्ववियूले प्रतिनिधिसभा विघटन गर्ने केपी ओली सरकारको असंवैधानिक कदमका विरुद्धमा तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । बागबजारस्थित संगठनको केन्द्रीय कार्यालयबाट शुक्रबार

ओलीको निरंकुशता चुड्कीको भरमा ध्वस्त हुनेछ : प्रचण्ड

बुटवल,माघ १६ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको निरंकुशतालाई ध्वस्त पार्ने बताएका छन् । ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष र प्रधानमन्त्री बनाएको