राजनीति

मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं,चैत १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सरकारलाई पूर्णता दिने बताएका छन् । सत्ता गठबन्धनको बैठक बिहीबार पटक–पटक बसेको थियो तर सहमतिमा ढिलाइका कारण मन्त्रीहरूको शपथग्रहण शुक्रबारका लागि तय

स्वर्णिम वाग्लेले भने, ‘देउवा र राणाका गिरोहको निरन्तरको हेपाइ र अपमानले कांग्रेस पार्टी छाडे’

काठमाडौं,चैत १६ । अर्थशास्त्री स्वर्णिम वाग्लेले आफुले कांग्रेस पार्टी छोडेको बताएका छन् । उनले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित ४ नेतालाई आफू कांग्रेसमा नरहेको सन्देश पठाएका हुन । शेरबहादुर

‘पार्टी फुटाउने, चोइटाउनेको नाम एकीकृत भनेर राखेका छन्’-ओली

काठमाडौं,चैत १५ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)लाई लक्षित गर्दै कटाक्ष गरेका छन्। बुधबार मिसन ग्रासरुट अभियानलाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी फुटाउने, चोइटाउनेको नाम

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पाए विश्वासको मत

काठमाडौं,चैत १० । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् । प्रदेशसभाको आजको बैठकमा उनको पक्षमा ६७ र विपक्षमा १७ मत परेको छ । पक्षरविपक्ष कतैपनि मत दिन्न

जनसरोकारका विषय पहिचान गर्न स्थानीय कमिटीहरूलाई एमालेको निर्देशन

काठमाडौं,चैत ७ । नेकपा एमालेले जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरूलाई निर्देशन दिएको छ । एमालेका उपमहासचिव विष्णु रिमालले जनसरोकारका विषय पहिचान गर्न पार्टीका सबै पालिकास्तरीय कमिटीहरूलाई निर्देशन दिइएको

एमालेले प्रचण्डलाई विश्वासको मत नदिने, प्रधानमन्त्री बनाएकै भोलिपल्ट इमान छाडेः ओलि

काठमाडौं,चैत ६ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डमाथि आफूहरुको विश्वास नभएको बताए ।

प्रधानमन्त्रीको सम्पत्ति विवरण किन गोप्य ?

काठमाडौं, चैत ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबहाली गरेको तीन महिना बित्न लाग्दा पनि आफ्नो सम्पत्ति सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री दाहालसहित सात जना मन्त्रीको सम्पत्ति विवरणबारे प्रधानमन्त्री तथा

प्रधानमन्त्री प्रचण्डलाई १० दलले विश्वासको मत दिने

काठमाडौँ, चैत ४ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको छ। शनिबार बालुवाटारमा बसेको बैठकले सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको

राप्रपा संसदीय दलको उपनेतामा तामाङ

काठमाडौं,चैत ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ । शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।  बैठकले