राजनीति

३० वर्षपछि हारे विजय गच्छदार, देउवाका नाममा बन्यो दुर्लभ रेकर्ड !

काठमाडौं,मंसिर १४ । भ्रष्टाचारको आरोप लागेर मुद्दा लडिरहेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी -३ मा पराजित भएका छन् । लगातार सातौं पटक संसद छिर्ने दाउमा रहेका गच्छदारलाई उनकी चिरपरिचित

सुकुम्वासी बस्तीमा डोजर चलाइएकोमा अध्यक्ष ओलीको आपत्ति

काठमाडौं,मंसिर १३। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्वासी बस्तीमा डोजर चलाइएकोमा आपत्ति जनाएका छन् । सुखसयलमा बसेको मान्छेले गरिब सुकुम्वासीका पीडा बुझ्न नसकेको उनले टिप्पणी गरे ।

धनुषा–४ बाट एमालेका रघुवीर महासेठ विजयी

काठमाडौं,मंसिर १३ । धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् । मंगलबार बिहान नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १ सय २४ मतान्तरले पराजित

नुवाकोट पञ्चकन्या माओवादी केन्द्र: हितबहादुर तामाङ र राजन गौतमको कडा सवाल जवाफ

नुवाकोट, मंसिर १३ । जिल्लाको पञ्चकन्यामा नेकपा (माओवादी केन्द्र) का नेता बीच आन्तरिक द्वन्द नौलो कुरा होइन । लामो समय पार्टी कार्यकर्ता बीच स्थानीयदेखि माथिल्लो तहसम्मका नेता बीच आन्तरिक कुराकानी

गठबन्धनभित्र ‘पावर सेयरिङ’ बैठक तीब्र

काठमाडौं, मंसिर १३ । आमनिर्वाचन परिणाम आउँदै गर्दा राजनीतिक दौडधुप झनै तीव्र हुन थालेको छ । सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख चयन प्रक्रियासमेत अघि बढाउने तयारी भएको

प्युठानका नवनिर्वाचित सांसद : मतदातालाई धन्यवाद दिँदै खुसी साट्दै

प्युठान,मंसिर १२ । प्युठानमा नवनिर्वाचित जनप्रतिनिधिहरु मतदातालाई धन्यवाद दिन घरदैलोमा पुग्न थालेका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा विजयी उम्मेदवार समयतालिका बनाएरै मतदाताको

समानुपातिकमा कति मत खस्यो?

काठमाडौं, मंसिर १२ ।  निर्वाचन भएको एक साता बितिसक्दा पनि निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ खसेको कुल मत संख्या सार्वजनिक गर्न सकेको छैन। मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभामा

लमजुङमा एमाले पहिलो दल

लमजुङ, मंसिर १२ । लमजुङमा  प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएर प्रत्यक्षतर्फको मत परिणाम आइसकेको छ । समानुपातिक मत परिणामअनुसार लमजुङमा नेकपा एमाले सबैभन्दा ठूलो दल हुन सफल भएको छ ।

यी हुन् चुनाव जित्ने विभिन्न पार्टीका अध्यक्षहरू, कसले कति मत हात पारे ?

काठमाडौं,मंसिर ११ ।  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अधिकांश स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । कतिपय निर्वाचन क्षेत्रमा भने मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ । यस पटकको निर्वाचनबाट