
काठमाडौं,कार्तिक २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शक्ति संघर्ष उत्कर्षमा पुगेको छ भने पार्टी बैठक एवं छलफल अन्योल समेत अन्योलमा परेको छ । पार्टी भित्र किचलो बढ्दै जानु

काठमाडौं कात्तिक १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू तत्काल पदबाट राजीनामा दिने पक्षमा नरहेको बताएका छन् । मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन समारोहमा बुधबार सम्बोधन गर्दै ओलीले आफूले अहिले

काठमाडौं कात्तिक १९ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महामारीका कारण रोजगारी गुमेर खान नपाएका कसैले पनि भोकै बस्न नपर्ने बताएका छन् । उनले यदि कसैलाई त्यस्तो अफ्ठ्यारो परेको भए

काठमाडौं कात्तिक १९ । काठमाडौँको माइतीघरमा भारतविरुद्ध प्रदर्शन भएको छ। मिचिएका नेपाली भूमि फिर्ताको माग राख्दै माइतीघरमा विभिन्न २१ दलको आयोजनामा प्रदर्शन भएको हो । उनीहरुले कालोझण्डासहित भारत विराधी नाराबाजी

काठमाडौं कात्तिक १८ । मंसिर २७ गते हुने निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मंगलबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।सार्वजनिक

काठमाडौं कात्तिक १८ । उपचाररत नेपाली कांग्रेसका नेता मिन विश्वकर्माको स्वास्थ्यमा सुधार आएको । पार्टी केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माको कोरोना परिक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । ५३ वर्षीय नेता

काठमाडौं कात्तिक १८ । चिनियाँ विदेश मन्त्रालयले चीनले नेपाली भूभाग मिचेको भनी आएका रिपोर्टहरु कुनै पनि तथ्यमा आधारित नभएको हल्ला भएको प्रतिक्रिया दिएको छ । मंगलबार चिनियाँ विदेश मन्त्रालयमा आयोजना

काठमाडौं कात्तिक १८ । गृहमन्त्री रामबहादुर थापाले यातायातका पूर्वाधारको विकास र व्यवस्थीत गर्नुपर्ने अहिलको आवश्यकता रहेको बताएका छन् । मंगलबार गृहमन्त्रालयमा महानगरिय ट्राफिक प्रहरी महाशाखाले तयार गरेको काठमाडौं उपत्यकाको ट्राफिक

काठमाडौं कात्तिक १८ । नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने भएको छ । पोखरा महानगरपालिका ७, कास्कीका केसीको सोमबार