राजनीति

कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने सरकारको निर्णय मौलिक हकविपरीत : जसपा

काठमाडौं कात्तिक ३ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोरोना संक्रमितको नि:शुल्क परीक्षण तथा उपचार नगर्ने नेपाल सरकारको निर्णय मौलिक हकविपरीत रहेको ठहर गरेको छ । जसपाको सोमबार काठमाडौंमा बसेको

यातायातमन्त्री नेम्वाङलाई कोरोना संक्रमण

काठमाडौं कात्तिक ३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना भाइरस संक्रमण भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पोजिटिभ देखिएको हो । मन्त्री नेम्बाङ होम आइसोलेसनमा

सांसदहरुले पाउने दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने सत्तारुढ नेकपाको निर्णय

काठमाडौं कात्तिक ३ । सांसदहरुले पाउने दसैं भत्ता बापतको रकम सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्णय गरेको छ । नेकपा अध्यक्षद्वय

कांग्रेसका सबै सांसदले दशैंभत्ता फिर्ता गर्ने, प्रमुख सचेतकले लेखे संसद सचिवालयलाई चिठी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् । कांग्रेस सङ्घीय संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले

जनतालाई पैसा भए बाँच, नभए मर भन्नु क्रूरता हो : साझा पार्टी

काठमाडौं कात्तिक ३ । कोरोना भाइरस संक्रमित नागरिकले उपचार खर्च आफैं ब्यहोर्नु पर्ने सरकारको पछिल्लो निर्णयप्रति साझा पार्टीले कडा टिप्पणी गरेको छ । प्रवक्ता शरदराज पाठकले सोमबार विज्ञप्ति जारी गर्दै

सांसद हितबहादुर तामाङको दसैं भत्ता फिर्ता, जनस्वास्थ्यका काममा खर्चन सरकारलाई अनुरोध

काठमाडौं कात्तिक ३ । प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले दसैं भत्ता फिर्ता गर्ने जानकारी गराउँदै उक्त रकम जनताको स्वास्थ्य सेवासँग सम्बन्धित काममा खर्च गर्न सरकारलाई अनुरोध गरेका छन् । सामाजिक सञ्‍जाल

ओली र दाहालबीचको छलफल निष्कर्षविहिन

काठमाडौं कात्तिक २ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको छलफल विना निष्कर्ष टुंगिएको छ। दुई अध्यक्षबीच पार्टीको कर्णाली प्रदेशमा उत्पन्न विवाद

राष्ट्रियसभा अध्यक्ष तिमल्सिनासहित तिन जना सांसदले गरे दसैंभत्ताबापतको रकम फिर्ता

काठमाडौं कात्तिक २ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासहित सांसदहरु भीम रावल, गगन थापा र सूर्य पाठकले दसैंभत्ताबापतको रकम फिर्ता गरेका छन्। अध्यक्ष तिमल्सिना र थापाले दसैंभत्ताबापत खातामा जम्मा भएको रकम

सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध छु :मन्त्री गुरुङ

काठमाडौं कात्तिक २ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार र सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। उनले आइतबार नेपाल पत्रकार महासंघसँगको टोलीसँग भएको