
नुवाकोट कात्तिक ६ । जिल्ला अस्पताल त्रिशूलीमा बिहीबार कोभिड १९ आरटी पीसीआर ल्याब स्थापना गरिएको छ । बिहीबार प्रतिनिधिसभाका सदस्य हितबहादुर तामाङले ल्याब उद्घाटन गरे । कार्यक्रममा सांसद तामाङले अब

काठमाडौं कात्तिक ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि राजदूत नियुक्त गरेकी छन्। राष्ट्रपतिले बिहीवार बेल्जियमको लागि गोहेन्द्र राजभण्डारी, पाकिस्तानको लागि तापस अधिकारी र जर्मनीको लागि रामकाजी खड्कालाई राजदूत

मकवानपुर कात्तिक ६ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत सङ्क्रमण

नुवाकोट कात्तिक ६ । कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीशश्वर नरसिंह केसी कोरोना मुक्त भएका छन् । बुधबार साँझ आएको पछिल्लो रिपोर्ट कोरोना नेगेटिभ आएको नेता केसीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका

काठमाडौं कात्तिक ६ । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायतको रुपमा २ सय मिलिनयन अमेरिकी डलर अर्थात झण्डै २४ अर्ब रुपैयाँ सहुलियत पूर्ण ऋण स्वीकार गरेको छ

काठमाडौं कात्तिक ६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना परीक्षण र उपचारमा तत्काल पूर्ण जिम्मेवारी लिन सरकारसँग माग गरेको छ। सरकारले संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेशविपरीत कोभिड–१९ संक्रमितको

काठमाडौं कात्तिक ६ । सत्तारूढ नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ रअका प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटवार्ता कूटनीतिक मर्यादाविपरीत रहेको

काठमाडौं कात्तिक ६ । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअ का प्रमुख सामन्त कुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि भएको छ । भेटका बारेमा प्रधानमन्त्रीको

काठमाडौं कात्तिक ५ । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयल काठमाडौं आएका छन्। उच्च सुरक्षा स्रोतका अनुसार उनी केही समयको लागि मात्रै काठमाडौं पुगेका हुन्। ‘उनी काठमाडौं पुगेका