राजनीति

ओली नेतृत्वको सरकारले देश डुबायो : उपेन्द्र यादव

काठमाडौं असोज १० । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई धराशायी बनाउँदै लगेको बताएका छन् । शनिवार राजधानीमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै

नेपाल–चीन सीमा अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं असोज १० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल–चीन सीमा अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । हुम्लाको लिमी उपत्यकामा चिनियाँ पक्षले नेपाली भूमि अतिक्रमण गरेको खबर

दार्चुलाको सीमा क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ: गृहमन्त्री थापा

दार्चुला असोज १० । गृहमन्त्री रामबहादुर थापाले दार्चुलाको सीमा क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताएका छन् । दार्चुलाको खलङ्गामा भएको कार्यक्रममा गृहमन्त्री थापाले दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक महत्वको रहेको

महिलाको नेतृत्व बढाउनु मात्र नभइ टिकाउनु पनि आजको चुनौती हो : मन्त्री अर्याल

काठमाडौं असोज ९ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले महिलाको नेतृत्व बढाउनु मात्र नभइ टिकाउनु पनि आजको चुनौती भएको बताएकी छन् । सामाजिक सेवा दिवसको अवसरमा सामुदायिक

आधिकारिक ट्रेड युनियनको निर्वाचन तोकिएकै मितिमा गर्न कांग्रेसको माग

काठमाडौं , असोज ९ । कांग्रेस नेता डाक्टर शेखर कोइरालाले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन तोकिएकै मितिमा गराउन सरकारसँग माग गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले निजामती

नीतिगत रुपमा कोरोना महामारी सम्वोधन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं असोज ९ । प्रतिनिधि सभा अन्र्तगतको महिला तथा सामाजिक समितिको बैठकले कोभिड १९ लगायतका महामारी सम्वोधनका लागि कानूनी, रणनीतिगत व्यवस्थापन गर्न गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई निर्देशन दिएको छ

बालुवाटारमा ओली-प्रचण्ड भेटवार्ता जारी

काठमाडौं, असोज ९ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भटवार्ता जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा मन्त्रिमण्डल पूनर्गठनको

ओली-प्रचण्ड मन्त्रीमण्डल पुनर्गठनबारे मापदण्ड बनाउदै

काठमाडौं, असोज ९ । मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा

सम्पत्ति विवरण नबुझाउने १७ हजार बढी कर्मचारीलाई कारबाही गर्न अख्तियारको निर्देशन

काठमाडौं असोज ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने १७ हजारभन्दा बढी सरकारी कर्मचारीहरुलाई कारबाहीको सिफारिस गरेको छ। आयोगको बिहीबार बसेको बैठकले १७ हजार २०८ जना कर्मचारीहरुलाई कारबाहीका