राजनीति

एमाले नेता ठकुरी एकीकृत समाजवादीमा प्रवेश

गुल्मी,माघ ३ । नेकपा एमालेको गुल्मी जिल्ला कमिटी सदस्य एवं युवा नेता राममल्ल ठकुरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । एमालेमा धनाढ्य र विचौलियाहरुको राज हुन थालेको आरोप लगाउँदै

मेयरका उम्मेदवारसहित २४ नेता नेकपा ‘एस’मा प्रवेश

ललितपुर,माघ १ । मेयरका उम्मेदवारसहित २४ नेता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवार रहेका प्रदीपसिंह थापा र माओवादी पूर्व लडाकु विष्णु कठायत ‘जिवन’

राष्ट्रियसभा सदस्य निर्वाचनः एमालेका उम्मेदवार पराजित हुने निश्चित

काठमाडौं, माघ १ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सिटमा ६ जनाबीच प्रतिस्पर्धा हुँदै छ । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धन र

प्रधानमन्त्री देउवाको पुत्लादहन

काठमाडौं, ३० । प्रधानमन्त्री सेरबहादुर देउवाको पुत्लादहन गरिएको छ। लिपुलेकको विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिबारे मौन बसेको भन्दै अनेरास्ववियूले सरकारको विरोध गरेको हो । शुक्रबार राजधानीको प्रदर्शनीमार्गमा अनेरास्ववियूले विरोध

देशभक्त मन्त्रीलाई टुकी बालेर खोज्दै छु : गोकुल बास्कोटा

चितवन,पुस २९ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली भूमिमा भारतले सडक बनाइरहँदा सरकार चुप लागेर बसेको भन्दै आलोचना गरेका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले बिहीबार आयोजना

राष्ट्रियसभा निर्वाचनमा एमालेलाई सकस

काठमाडौं,पुस २८। राष्ट्रियसभा सदस्यको निर्वाचनमा एमाले र सत्ता गठबन्धन दलबीच कडा प्रतिस्पर्धा हुने भएको छ। माघ १२ गते हुने निर्वाचनमा सत्ता साझेदार पाँच दलले एमालेविरुद्ध गठबन्धन गरेकाले कडा प्रतिस्पर्धा हुने

मतदाताभन्दा बढी मत खसेपछि एमाले दैलेखको निर्वाचन प्रक्रिया रद्द

काठमाडौँ,पुस २८ । मतदाता संख्या भन्दा बढी मत खसेपछि नेकपा (एमाले) दैलेखको निर्वाचन प्रक्रिया रद्द भएको छ । कुल मतदाता संख्या ७२१ रहेकोमा निर्वाचनमा ७४८ मत खसेपछि निर्वाचन प्रक्रिया रद्द

पृथ्वी जयन्तीको अवसरमा विभिन्न पार्टीबाट ४ सय बढी राप्रपामा प्रवेश

कपिलबस्तु,पुस २७ । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा पृथ्वी जयन्ती भव्य रुपमा मनाइएको छ । राप्रपा शिवराज नगर कमिटी को आयोजनामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०० औ जन्म जयन्ती तथा

एमाले ओखलढुंगा अध्यक्षमा शंकर कट्वाल निर्वाचित

ओखलढुंगा, पुस २७ । एमाले ओखलढुंगाको जिल्ला अधिवेशनबाट अध्यक्षमा शंकर कट्वाल निर्वाचित भएका छन् । उनी १२४ मतान्तरले विजयी भएका हुन् । सोमबार भएको मतगणनाको परिणाम अनुसार उनका प्रतिष्पर्धी सीताराम