राजनीति

दलका महाधिवेशनले बढ्यो कोरोना

काठमाडौं, पुस २६ । मुलुकमा फेरि कोरोना संक्रमणको दर उच्च गतितर्फ अघि बढ्दै गएको छ । मुलुकका मुख्य राजनीतिक दलहरूका महाधिवेशन सकिएलगत्तै कोरोना महामारी बढ्दै गएको हो । पछिल्ला केही

देशी विदेशी शक्तिसँग लड्न एमाले सरकारः ओली

झापा, पुस २६ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादीहरूसँग लड्न एमाले सरकार आवश्यक भएको बताएका छन्। आइतबार झापाको शिवसताक्षी–८ स्थित वाटर किंगडम पार्क एण्ड

राजतन्त्रबारे राप्रपामा तीन धार

काठमाडौं, पुस २६ । एकता महाधिवेशन गरेको एक महिना बित्दानबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र तीन धार देखापरेको छ। मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा महाधिवेशन गरेको राप्रपाका नेतामा राजतन्त्र र राजालाई

नेकपा एमाले काठमाण्डाैं जिल्ला अधिवेसन : अध्यक्ष दिपक निरौला

काठमाण्डौ,पुस २५;। नेकपा एमाले काठमाण्डाैंको  छैटौँ जिल्ला अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ ।  शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनबाट दिपक निरौला सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै नेकपा एमाले

एमाले जिल्ला अधिवेशन: बाँके, बर्दिया र नवलपरासीमा सर्वसम्मत नेतृत्व

बुटवल,पुस २५ । लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा एमालेको नेतृत्व सर्वसम्मत चयन भएको छ। प्रदेशका १२ जिल्ला मध्ये १० जिल्लामा अधिवेशन भएकोमा सातवटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको हो । दुई

एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा विजयी

कपिलबस्तु,पुस २५ । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा विजयी भएका छन् । नवौँ जिल्ला अधिबेशनमा सहमति नजुटे पछि भएको निर्वाचनमा शर्मा २३८ मत सहित विजयी भएका हुन् ।मतपरिणामको अन्तिम

एमाले रसुवाको अध्यक्षमा कर्णेल लामा

रसुवा, पुस २५ । एमाले रसुवाको अध्यक्षमा कर्णेल लामा पुनः चयन भएका छन्। शुक्रबारदेखि सुरु भएको आठौं जिल्ला अधिवेशनले लामालाई पुनः जिल्ला अध्यक्षमा चुनेको हाे। जिल्ला कमिटीको उपाध्यक्षमा डिल्ली सुवेदी,

नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली

नुवाकोट,पुस २५ । नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्विरोध निर्वाचित भएका छन् । वाग्मती प्रदेशका सांसद तथा पुर्व प्रदेश भूमि ब्यवस्थापन,कृषि तथा सहकारी राज्यमन्त्री समेत रहेका मैनालीलाई एमाले नुवाकोटको

एमाले गुल्मीको अध्यक्षमा काउछा र्निबिरोध

गुल्मी,पुस २४ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गुल्मीको अध्यक्ष र सचिव पदमा र्निबिरोध भएको छ । जिल्ला अध्यक्षमा बाहिसिंह काउछा र सचिवमा गणेश श्रीपाली र्निबिरोध निर्वाचित भएका छन् । जिल्ला