समाचार

दीपेन्द्रको विस्फोटक ब्याटिङ, एकैओभरमा ६ छक्का : कतारलाई २११ रनको लक्ष्य

काठमाडौ,बैशाख २ । एसिसी प्रमियर कपमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ। नेपालले सात विकेट गुमाएर २१० रन जोडेको हो ।   निर्धारित २० ओभरको अन्तिम ओभरमा दीपेन्द्र सिंह

नयाँ बर्षको अवसरमा मुक्तक वाचन कार्यक्रम

काठमाडौं,बैशाख १ । नयाँ बर्षको अवसरमा मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल मुक्तक मञ्च,काठमाडौ शाखाको आयोजनामा नयाँ बर्षको अबसरमा पोखरेली रेस्टुरेन्ट,गंगबुमा मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको हो। नेपाल

नेकपा माओवादीमा बिग्रेको नेता कि पार्टी ?

नारायण नेपाल नेपाली समाजको आमूल रूपान्तरणको नेतृत्वदायी राजनीतिक शक्तिका रूपमा चिनिन्छ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) । माओवादीको नेतृत्वमा भएको जनयुद्ध, जनआन्दोलन र शान्ति प्रक्रियापछिको संविधान निर्माणको चरणमा जनताको मूलभूत

डोल्पाको वनमा आगलागी हुँदा तीनै बालबालिकाको मृत्यु

डोल्पा,बैशाख १ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी

काठमाडौँ विश्वकै प्रदूषित सहर : दोस्रो नम्बरमा ढाका

काठमाडौं,बैशाख १ । काठमाडौँ विश्वको सबैभन्दा बढी वायु प्रदूषित सहरको रुपमा रहेको छ।  देशभर बुधबार र बिहीबार परेको पानीले प्रदूषण घट्ने अपेक्षा गरिए पनि प्रदूषण घट्न सकेको छैन। देशभरको वायु

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र आजदेखि हट्यो

काठमाडौं,बैशाख १ । काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र शनिबारदेखि हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै गत फागुन ४ गतेदेखि लागू गरिएको निषेधाज्ञा हटाएको जानकारी दिएको हो

भूकम्पपीडितलाई ऋण तिर्नै मुस्किल

खलंगा,बैशाख १ । भूकम्प गएको पाँच महिनासम्म दोस्रो किस्ता रकम नपाउँदा भूकम्पपीडित चिन्तित भएका छन् ।  सरकारले दिएको पहिलो किस्ता रकम र साहुबाट कर्जा लिएर आवास निर्माण गरेका सर्वसाधारणले पाँच

एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली,बैशाख १ । नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ विजयी भएका छन्। बुधबारबाट भएको आठौँ अधिवेशनबाट जिल्ला कमिटीको अध्यक्षमा श्रेष्ठ ४४१ मत प्राप्त गर्दै विजयी भएका हुन्। श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित

काठमाडौं,बैशाख १ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित भएका छन । आठौँ जिल्ला अधिवेशनमा राईले तीन सय ३९ मत प्राप्त गर्दै अध्यक्ष निर्वाचित भएका उनका निकटतम