
मुगु,माघ २२। मुगुमा आगलागी हुँदा एउटै घरका दुई दाजु-बहिनीको ज्यान गएको छ । खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुका

बिर्तामोड,माघ २२ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा वडादेखि केन्द्रसम्म कांग्रेसले एक्लैले लड्ने बताएका छन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत सोमवार झापा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता

नुवाकोट,माघ २२ । विदुर मेयर कपको आइतबार भएको फाइनल खेलमा रेफ्री विज्ञान श्रेष्ठ माथि हातपात गर्ने ६ जना खेलाडीलाई नुवाकोट फुटबल संघले कारबाही गरेको छ। सोमबार संघले प्रेश विज्ञप्ती जारी

गोरखा,माघ २२ । गोरखामा गोरुले हानेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गण्डकी गाउँपालिका –४ स्थित खुदीटारका स्थानीय भोजबहादुर पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख अनुपम

नुवाकोट,माघ २२ । बालबालिकाको शिक्षामा ध्यान दिन अभिभावकहरुलाई मन्त्री डा. प्रकाशशरण महतले आग्रह गरे । नुवाकोट दुप्चेश्वर -२ गाउँखर्कस्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले

काठमाडौं,माघ २२। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा उनले पार्टीको

काठमाडौं,माघ २२ । मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला तयारी पोसाकको निर्यातमा भने सुधार आएको छ । कोभिडपछि घट्दै गएको निर्यात चालु आर्थिक वर्षमा आएर सामान्य वृद्धि भएको हो ।

काठमाडौं,माघ २२ । सोमबार देशभरका चलचित्र घर बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् । केही

काठमाडौं,माघ २२ । निर्वाचन आयोगले उपनिर्वाचनको तयारीबारे दुई जना उपप्रधानमन्त्रीसँग छलफल गरेको छ । प्रमुख निर्वाचन आयुक्तले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधामन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सिंहदरबारस्थित उनीहरूकै