
पाल्पा, चैत ८। पाल्पामा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अर्घाखाँचीको सितगंगा नगरपालिका–४ का २६ वर्षीय

कपिलवस्तु,चैत ८ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाको महाराजगञ्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले हिजो दिउँसो २ बजेदेखि महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा

काठमाडौं, चैत ८ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्ममा भएको घटनापछि गुल्मपति डीएसपीसहित कर्मचारीलाई काठमाडौँस्थित प्रधान कार्यालय झिकाइएको छ। सशस्त्र प्रहरी बल नेपाल का अनुसार चैत ४

काठमाडौँ, चैत ८। उज्यालो नेपाल पार्टीले जेनजी आन्दोलनको घटना जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। पार्टी अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार प्रधानमन्त्री सुशीला

नुवाकोट, चैत ७। नुवाकोटका सिलाई पेशामा आवद्ध ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। नेपाल कपड़ा तथा सिलाई व्यवसायी महासंघ ले आफ्नो सातौं स्थापना दिवसको अवसर पारेर बागमती प्रदेशका २२ जना ज्येष्ठ

नुवाकोट, चैत ७। सुख्खायामसँगै बनडढेलोको जोखिम बढेपछि नुवाकोटमा त्यसको नियन्त्रण र व्यवस्थापनका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। डिभिजन वन कार्यालय नुवाकोट को आयोजनामा विदुर नगरपालिका–२ स्थित जंगल क्षेत्रमा बनडढेलो

रसुवा, चैत ७। एम्बुलेन्स प्रयोग गरी अवैध रूपमा चिनियाँ चुरोट ओसार–पसार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको उत्तरगया गाउँपालिका–५ स्थित पासाङ ल्हामु राजमार्ग अन्तर्गत सवारी जाँचका क्रममा शंकास्पद

नवलपुर, चैत ७। लगातारको वर्षाका कारण चिप्लो सडकमा सवारी साधन उक्लिन नसक्दा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने खण्डमा लामो जाम लागेको छ। इलाका प्रहरी कार्यालय दुम्किवासका अनुसार उक्त सडक खण्डमा

बुटवल, चैत ७। सुरेन्द्र पाण्डे ले पार्टीका कमजोरी सुधार नगरे आगामी निर्वाचनमा नेकपा एमाले को सिट संख्या अत्यन्तै घट्न सक्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित कार्यक्रममा उनले पहिले एमाले