
काठमाडौं,असार ९ । निषेधाज्ञा शुरू भएको ५४ दिनपछि मंगलवारदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो भएसँगै बजारमा मानिसको चहलपहल बढेको देखिएको छ । सरकारले निजी सवारीसाधन जोरबिजोर प्रणालीमा र पसल व्यवसाय

काठमाडौ,असार ९ । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो

काठमाडौं,असार ९ । सरकारले मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको हवाई उडान शर्तसहित पुनःसञ्चालन

काठमाण्डौ,असार ८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुर मैदानमा आजदेखि प्रशिक्षण सुरु भएको हो । प्रशिक्षण अगाडि गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आजदेखि

काठमाडौं, असार ८ । बितेको ५४ दिन लामो निषेधाज्ञा खुकुलो भएसँगै मंगलबारदेखि निजी सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका तीन जिल्ला प्रशासनको निर्णयअनुसार आजबाट जोर बिजोरका आधारमा निजी सवारी

काठमाडौँ,असार ८ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तार कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री ओली कामचलाउ भइसकेपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने

काठमाडौं, असार ८ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ हजार ५ सय २२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख २६ हजार ३ सय ४३ पुगेको स्वास्थ्य

काठमाडौ, असार ८ । सर्वोच्च अदालतले मन्त्रिमण्डल विस्तारविरुद्ध अन्तरिम आदेश दिएको छ । मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले सो आदेश दिएको हो ।

बुटवल,असार ८ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पर्यटनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । ‘पर्यटन, उद्योग, व्यापार र शिक्षास् हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा’ भन्ने दीर्घकालीन सोचमा