
मोरङ पुस १२ । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको बैठक आगामी माघ ७ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरेका छन्

काठमाडौं, पुस १२ । यतिबेला टोखा नगरपालिकाका परम्परागत बस्तीमा बनाइएका तातो चाकुको मिठो बास्नाले धेरैलाई आकर्षित गर्ने गरेको पाइएको छ । माघे सङ्क्रान्तिको तयारीसँगै जाडोमा शरीर तताउनसमेत निकै उपयोगी मानिएको

गुल्मी,पुष १२ । जिल्लामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १३ मसिनाखोला निवासी २३ बर्षिय बालकृष्ण भुजेल र सोही ठाउँका २६

काठमाडौं, पुस १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विगठन गरेपछि उक्त कदमविरुद्ध सडक आन्दोलन केन्द्रित भएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

काठमाडौं, पुस १२ । सरकारले गत साता प्रतिनिधिसभा भंग गर्दै आगामी वैशाखमा चुनाव गर्ने घोषणा गरेसँगै लगानी तथा विकासमैत्री दर्जनौं कानून निर्माण प्रभावित भएको छ । संसद् सचिवालयका अनुसार अहिले

काठमाडौ,पुष १२ । पछिल्लो क्रममा देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा

काठमाडौं,पुष १२ । प्रतिनिधिसभा विघटनपछि गहिरिदैँ गएको राजनीतिक संकटको बेला आइतवार उत्तरी चीनका अधिकारीहरूले नेपाल भ्रमणमा आउदैछन् । चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी

काठमाडौ,पुष १२ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी शुरुवात गरेको छ । दाङमा शनिबारदेखि शुरु प्रधानमन्त्री कप क्रिकेटको उद्घाटन खेलमा लुम्बिनी प्रदेशले प्रदेश दुईलाई ९ विकेटले

काठमाडौ,पुष ११ । प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदबाट हटाएका छन् । मुख्यमन्त्री विरुद्ध मन्त्री आङबोले प्रचण्ड समूहबाट अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला मुख्यमन्त्री राईले