समाचार

मोबाइल चार्ज गर्ने क्रममा घरमा आगलागी

काठमाडौं पुस ११ । मोबाइल चार्ज गर्ने क्रममा ‘सट’ हुँदा एक घरमा आगलागी भएको छ ।काठमाडौंको नागार्जुन नगरपालिका–१ तुफान चोकमा रहेको राधाकृष्ण मन्दिरनजिक रानीवनमा एक घरमा आगलागी भएको छ ।

प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनी र एपिएफको विजयी शुरुवात

दाङ पुस ११ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टिम एपीएफले विजयी सुरुवात गरेका छन् । शनिबार दाङ्गको लमहीमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले

वाग्मतीमा फोहर फाल्ने सात व्यक्ति एवं संस्थालाई कारवाही

काठमाडौं पुस ११ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकु, वाग्मती सफाइ अभियानकर्मीको संयुक्त प्रयासमा नदी किनारमा जताततै फोहर फाल्ने, बाटो कब्जा गरी व्यापार व्यवसाय चलाएर सार्वजनिक स्थान कब्जा गर्नेलाई

हङकङ जाने यात्रुका लागि राष्ट्रिय प्रयोगशालाको पिसीआर रिपोर्ट मात्रै मान्य हुने

काठमाडौं पुस ११ । नेपाल एयरलाइन्सले हङकङ जाने यात्रुका लागि कोरोनाको पीसीआर परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको मात्र मान्य हुने नेपाल एयरलाइन्सले जनाएको छ। सो कार्यलयले सूचना जारी गर्दै उडान

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १८ सय १९ पुग्यो

काठमाडौं पुस ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको

काठमाडौं उपत्यकामा २६७ कोरोना संक्रमित थपिए

काठमाडौं पुस ११ ।काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २६७ कोरोना संक्रमित थपिएका छन्। मुलुकभर थपिएका ५०० संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र २६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। जसमा ११७

थप ५ सय जनामा कोरोना संक्रमण पुष्टी, ८ सय ४० जना डिस्चार्ज

काठमाडौं पुस ११ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा २१३ महिला र २८७ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

प्रधानमन्त्रीको गल्तीले राजनीतिक जीवन जोखिममा राखेर गरेको एकता सफल भएन : हरिबोल गजुरेल

नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी कमिटि सदस्य हरिबोल गजुरेलले राजनीतिक जीवनमा ठूलो जोखिम लिएर एकताको प्रयास गरे पनि सफल नभएको बताएका छन् । उनले शनिबार काठमाडौँमा पत्रकार भेटघाट गरि

रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नतिको काम सुरु

रसुवा पुस ११ । रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नतिको काम सुरु भएको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकखण्डको स्तरोन्नतिको काम सुरु भएको हो ।