समाचार

लोकसेवा आयोगको विज्ञापन रोक्न सर्वोच्चको अन्तरिम आदेश जारी

काठमाडौं असोज २८ । सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको छ । आयोगले यही असोज २९ गतेका लागि प्रकाशित गरेको नेपाल विविध सेवा समूहअन्तर्गत राजपत्राङ्कित प्रथम

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ६ सय ७५ पुग्यो

काठमाडौं असोज २८ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु

काठमाडौं उपत्यकामा १ हजार ४०३ कोरोना संक्रमित थपिए

काठमाडौं असोज २८ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनालाई

पछिल्लो २४ घण्टामा २६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज २८ । नेपालमा पछिल्लो २४ घण्टामा २६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससंगै कुल संक्रमितको सख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

धनगढीमा ग्यास लिक हुँदा घरमा आगलागी, तीन जना घाइते

काठमाडौं, असोज २८ । धनगढीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा तीन जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय

कात्तिक ७ देखि क्लिन फिड लागू हुने , विदेशी च्यानलमा विज्ञापन प्रसारण गरे कारबाही

काठमाडौं असोज २८ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुलाई कार्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिन फिड प्रसारण गर्न गराउन अनुरोध गरेको छ । बुधबार मन्त्रालयका प्रवक्ता

नुवाकोटमा गाई काटेको खुकुरीसहित दुई पक्राउ

नुवाकोट, असोज २८ । नुवाकोटमा गाई काटेको अभियोगमा खुकुरीसहित दुई जना पक्राउ परेका छन्।मंगलबार राति बेलकोट गढी नगरपालिका सार्कीथोकबाट गाई काटेको अभियोगमा दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा

वामदेव गौतमको मुद्दाको सुनुवाइ फेरी स्थगित

काठमाडौं असोज २८ । संवैधानिक इजलाशमा हेर्दाहेर्दै राखिएको नेकपा नेता वामदेव गौतमको मुद्दाको सुनुवाइ बुधवार पनि स्थगित भएको छ । यो मुद्दाको सुनुवाइ अब दसैंपछि मात्र हुने सम्भावना बढेको छ

काठमाडौं महानगरपालिकाद्वारा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको स्वाव संकलनमा तीव्रता

काठमाडौं असोज २८ । कोरोना भाइरस कोभिड –१९ संक्रमणको दर बढ्दै गएको उपत्यकामा काठमाडौं महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको स्वाव संकलनमा तीव्रता दिएको छ । महानगरपालिकाले सहरी स्वास्थ्य महाशाखासँगको समन्वयमा संक्रमितको