समाचार

कोरोना अपडेट: बितेको २४ घण्टामा ३५ सय ५६ जनामा कोरोना संक्रमण

काठमाडौं, असोज २७ । नेपालमा बितेको २४ घण्टामा थप ३५ सय  ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससंगै कुल संक्रमितको सख्या १ लाख १५ हजार  ३ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या

नुवाकोटको लिखुले गर्‍यो गाउँपालिका सेवा क्षेत्रका पसल तथा होटल अनुगमन

नवराज थापा नुवाकोट, असोज २७ । नुवाकोट जिल्ला लिखु गाउँपालिकाले सेवा क्षेत्रमा रहेका होटल तथा पसल अनुगमन गरेको छ।आइतबारदेखि गाउँपालिकाका उपाध्यक्ष रोजिना राईको नेतृत्वमा भएको अनुगमनका क्रममा गाउँपालिका सेवा क्षेत्रका

वाग्मती प्रदेशमा कोरोना संक्रमित ५२ हजार १२ पुगे

काठमाडौं असोज २७ । वाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या ५२ हजार १२ पुगेको छ । यो असोज २६ गतेसम्मको तथ्यांक हो । सोमबारमात्रै प्रदेशका १३ जिल्लामा दुई हजार ६ सय

मोरङमा कोरोनाबाट २ जनाको मृत्यु

मोरङ असोज २७ । कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको मंगलबार यहाँ उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट

विश्वभर कोरोनाबाट १० लाख ८५ हजार बढिको मृत्यु, ३ करोड ८० लाख संक्रमित

एजेन्सी असोज २७ । विश्वभर ३ करोड ८० लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २३२ जना संक्रमित भएका छन् ।

कोरोना संक्रमण धेरै हुने देशको सुचिमा नेपाल ३९ औं स्थानमा

काठमाडौं असोज २७ । अत्यधिक कोरोना संक्रमित हुने देशहरुको सूचिमा नेपाल ३९औं स्थानमा पुगेको छ । वर्ल्डोमिटरका अनुसार हालसम्म संसारका २१६ देशहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्वका १७७

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिइने

एजेन्सी असोज २७ । बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिइने भएको छ । सरकारले अध्यादेशमार्फत बत्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन गरेको छ । लामो समयको विरोध प्रदर्शनपछि सरकार कानुन संशोधन

आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं असोज २७ । विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मंगलवार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अक्टोबर महिनाको १३ तारिखका दिन विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा

सार्वजनिक यातायातमा सबै सिटमा यात्रु राख्न दिने सरकारको निर्णय

काठमाडौं असोज २७ । सरकारले सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । सरकारले आजदेखि सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप