समाचार

काँग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको निधन

काठमाडौं असोज २३ । नेपाली कांग्रेसका पुराना नेता रामबाबु प्रसाईँको ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। कांग्रेसका केन्द्रीय पूर्वकोषाध्यक्ष तथा समाजसेवी प्रसाईँको शुक्रबार दिउँसो निधन भएको उनका परिवारजनले जानकारी

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्थाको सूचीकरण खारेज

काठमाडौं असोज २३ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्था खारेज भएका छन् । तोकिएको समयमा धरौटी रकम बुझाउन नसकेको र पेश गरेको सफाइ पनि सन्तोषजनक

अस्पताल लैजाँदै गर्दा गर्भवतीको बाटोमै मृत्यु

बाजुरा असोज २३ । बाजुरामा एक गर्भवतीको सुत्केरी गराउन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ। बुढिनन्दा नगरपालिका ४ कुरुमा स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमा गर्भवतीको मृत्यु भएको हो ।

यस वर्षको नोवेल शान्ति पुरस्कार डब्लूएफपीलाई

एजेन्सी असोज २३ । यस वर्षको नोवेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम डब्लूएफपीलाई प्रदान गरिने भएको छ। नर्वेजियन नोबेल कमिटीले डब्लूएफपीलाई छनोट गरेको शुक्रबार घोषणा गरेको छ । डब्लूएफपीले भोकमरीविरुद्ध

आगामी नोभेम्बरदेखि १२ देशका नागरिकलाई यात्रा अनुमति दिने जापानको तयारी

एजेन्सी असोज २३ । जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती

काठमाडौं उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्ने तयारी

काठमाडौं असोज २३ । काठमाडौं उपत्यकामा चाडपर्वलाई लक्षित गरी ‘विशेष सुरक्षा योजना’ लागू गरिने भएको छ । चाडपर्व नजिकिंदै गर्दा आपराधिक घटना बढ्ने भएकाले उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालय र

सरकार र डा. केसी पक्षको वार्ता अन्योलमा , आन्दोलन गर्ने केसी पक्षको चेतावनी

काठमाडौं असोज २३ । सरकारले वार्ताका लागि ढिलाइ गरेको भन्दै डा. गोविन्द केसी पक्षले असन्तुष्टि जनाएको छ । सरकार र डा. केसी पक्षको वार्ता टोलीबीच बिहीबार भएको छलफल सहमति नजिक

नेपाल–भारत उडान सुरु गर्न पर्यटनमन्त्री र भारतीय राजदूतबीच छलफल

काठमाडौं असोज २३ । कोरोना महामारीका कारण रोकिएको नेपाल–भारत हवाई उडान सुरु गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच छलफल भएको छ।

परराष्ट्र सचिव बने पौड्याल

काठमाडौं असोज २३ । परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौड्याल नियुक्त भएका छन् । यसअघिका सचिव शंकरदास वैरागीलाई सरकारले मुख्य–सचिवमा नियुक्त गरेपछि पौड्याललाई सचिवमा नियुक्त गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ