
काठमाडौं,साउन २९ । पछिल्लो दिनयता नेपालमा प्रत्येक एक घण्टामा १४ जना नयाँ संक्रमित थपिने गरेका छन् । बितेको एक सातालाई आधार मान्दा एक घण्टाको अवधिमा १४ जना संक्रमित थपिने गरेका

काठमाडौं,साउन २९। मकवानपुरमा कोरोना संक्रमितको संख्या १ सय पुगेको छ। बुधबार मकवानपुरमा थप ३ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या १ सय पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं,साउन २९ । गृह मन्त्रालयले सवारी पास बन्द गरेको छ । कोरोना भाइरसको महामारी बढेको भन्दै गृहले सबै प्रकारका पास वितरण बन्द गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले ७७

काठमाडौं,साउन २९ । बुधबार एकैदिन १० जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा पाँचसहित देशभर थप १० कोरोना सक्रमितको मृत्यु भएको हो । ललितपुरको

त्रिवि शिक्षण अस्पतालमा दुई जना चिकित्सक र चार जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत दुई जना चिकित्सक र मेडिसिन वार्डमा कार्यरत चार जना नर्सलाई

काठमाडौं साउन २८ । सरकारले सबैखाले सवारी पास अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषदको निर्णयसमेतको आधारमा हाल दिइरहेको सवारी पास कोरोना जोखिमलाई मध्यनजर गरी अर्को

साझापथ संवाददाता रुपन्देही,साउन २८ । बुधबारदेखि रुपन्देहीमा लकडाउन गरिएको छ । बुटवल उपमहानगरपालिकाको बुधबार बसेको आकस्मिक बैठकले बुटवलमा कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको हो । जिल्लामा पछिल्लो समय समुदायस्तरमा

साझापथ संवाददाता रोल्पा,साउन २८ । रोल्पामा सवारी दुर्घटना हुँदा चालक सहिर चार जना घाईते भएका छन। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका – ३

काठमाडौं साउन २८ । नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको निधनबारे छानबिन गर्न माग गरेको छ। बुधबार विज्ञप्ति प्रकाशित गरी महासंघले बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानबिन गरी सत्यतथ्य