
काठमाडौं,असार २१ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नुवाकोट, असार २१ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ गेरगाउँस्थित टोखा–छहरे सडकखण्डमा पहिरो खस्दा एक गाडीमा क्षति पुगेको छ भने एक जना यात्रु घाइते भएका छन्। शनिबार बिहान ९:१० बजे काठमाडौँबाट दुप्चेश्वर

काभ्रे, असार २१ । काभ्रेपलाञ्चोकको बनेपा–भक्तपुर सीमा क्षेत्रको नाला–च्यामासिङ सडकखण्डमा रहेको पुल भाँचिएपछि वैकल्पिक मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । वि.सं. २०३७ मा निर्माण भएको पुल शनिबार राति मालबाहक

काठमाडौं,असार २१ । सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई पेन्सन वा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ। अर्थ मन्त्रालयले सबै मन्त्रालय, नियामक निकाय,

काठमाडौँ, असार २१ । सर्वोच्च अदालतले संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्ति प्रक्रियामा दाबी नपरे, संविधानसम्मत नठहरे वा नियुक्त मुख्यमन्त्रीले विश्वासको मत नपाएमा उपधारा (३) को प्रक्रिया सुरु हुने स्पष्ट

काठमाडौं,असार २१ । नेपालको जनसङ्ख्या गाउँपालिकामा ओरालो र नगरपालिकामा उकालो लाग्ने क्रम तीव्र बन्दै गएको छ । व्यक्तिको सहर मोहले गर्दा गाउँपालिकामा भन्दा नगरपालिकामा जनसङ्ख्या बढ्ने क्रम तीव्र बन्दै गएको हो ।

काठमाडौं,असार २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण सफल र फलदायी रहेको सरकारको निष्कर्ष छ । स्पेनको सेभियामा भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागिता

काठमाडौं,असार २० । हास्य टेलिसिरियल मेरी बास्सै मा ‘अप्सरा आमा’ को भूमिका निभाएर चर्चामा आएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। केही महिनादेखि बिरामी अवस्थामा रहेकी श्रेष्ठको शुक्रबार राति काठमाडौंको

काठमाडौं, असार २० –चर्चित गायिका प्रतिमा अर्यालको स्वर र अभिनयमा तयार गरिएको नयाँ गीत ‘सुनको सियो’ सार्वजनिक भएको छ। जेके मिडिया हाउसको प्रस्तुतिमा तयार भएको यस गीतमा प्रतिमा अर्यालसँगै गायक