समाचार

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,जेठ २ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३७ रुपैयाँ

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं,जेठ २ । पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ । काठमाडौँ महानगरपालिका-६ बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको पार्किङबाट चोरी भएको बागमती प्रदेश ०१-००२ ज ६७६६ नम्बरको

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं,जेठ २ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले गए राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो। पेट्रोल प्रतिलिटर १

पेट्रोल र डिजेलको भाउ घट्यो

काठमाडौं,जेठ १ । नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ प्रतिलिटरका दरले घटाएको छ। मूल्य घटाएपछि काठमाडौँमा पेट्रोल १५७

अब दुई चार दिनभित्रै गभर्नर नियुक्ति हुन्छ : मन्त्री गुरुङ

काठमाडौं,जेठ १ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति केही दिनभित्र हुने बताएका छन्  । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा

सांसद बस्नेत निलम्बित

काठमाडौं,जेठ १ । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्बित भएका छन्  । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेत पद निलम्बन भएको पत्र पढेर सुनाए ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री

प्रतिनिधिसभामा दुई प्रतिवेदन पेस

काठमाडौं,जेठ १ । प्रतिनिधिसभाको आजको बैठकमा दुई संसदीय समितिको छुट्टाछुट्टै वार्षिक प्रतिवेदन पेस भएको छ । बैठकमा अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको

कांग्रेस सांसद, पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ,जेठ १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री एवं प्रतिनिधिसभाका सांसद मोहनबहादुर बस्नेतसहित १६

पञ्चकन्या गाउँपालिकाद्वारा रुद्रदेवी कृषि सहकारीलाई कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण

पञ्चकन्या, जेठ १ – आज पञ्चकन्या गाउँपालिका वडा नं. ४ मा अवस्थित रुद्रदेवी कृषि सहकारी संस्था लिमिटेडलाई कार्यालय सञ्चालनका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको छ। सहकारीको मागअनुसार कम्प्युटर सेट र