विशेष समाचार

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित

तनहुँ,बैशाख ३०। तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको विद्युत प्रसारणलाइन निर्माण कार्य प्रभावित भएको छ । प्याकेज–३ अन्तर्गत प्रसारणलाइन क्षेत्रमा पर्ने रूख कटान गर्न

‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’ : लोहनी

लेखनाथ,बैशाख ३० । नेपाल जग्गा तथा आवास विकास महासंघका केन्द्रीय अध्यक्ष भेषराज लोहनीले देशको अर्थतन्त्र कमजोर हुनुमा घरजग्गा कारोबारको प्रतिकूल अवस्था पनि एक भएको बताएका छन् । गण्डकी जग्गा तथा

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

काठमाडौं,बैशाख ३०। काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुटेको छ । कामपाका उपप्रमुख सुनिता डङ्गोलले कार्यक्रम छनोट आवश्यकताको प्राथमिकीकरण गरेर तत्काल चाहिने, कार्यान्वयन गर्न

पाकिस्तानी अर्थतन्त्रमा उच्च गिरावटको जोखिम रहेको आइएमएफको चेतावनी

इस्लामाबाद (पाकिस्तान),बैशाख ३० ।  अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पछिल्लो रिपोर्टमा उच्च नकारात्मक जोखिमलाई उजागर गर्दै पाकिस्तानको आर्थिक भविष्यका बारेमा कडा चेतावनी जारी गरेको छ । नयाँ दीर्घकालीन कार्यक्रममा पाकिस्तानी सरकार

१० जना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

काठमाडौं,बैशाख ३० । यो वसन्त ऋतुको सगरमाथा आरोहण शुरू भएको छ । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् । दक्ष

सुदूरपश्चिमका ठूला योजना बजेट अभावले प्रभावित

महेन्द्रनगर (कञ्चनपुर),बैशाख ३० । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पक्की पुल र पहुँचमार्गको काम ९५ प्रतिशत सकिएको छ ।  पुलसँगै पोखरी निर्माणअन्तर्गत तटबन्ध बनाउन महाकाली पुल योजना कार्यालयले ‘भेरिएसन अर्डर’ फाइल

पूर्व–पश्चिम रेलमार्ग निर्माण: सर्लाही खण्डको ९० प्रतिशत सकियो

बरहथवा (सर्लाही),बैशाख ३० । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत सर्लाही खण्डमा ९० प्रतिशत काम

दाङमा बञ्चरो प्रहारबाट दुई महिलाको हत्या, अटो चालक पक्राउ

घोराही,बैशाख २९ । दाङको घोराहीमा शनिबार दिउँसो बञ्चरो प्रहार गरेर दुई जना महिलाको हत्या भएको छ।  घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ । हत्या

नुवाकोटमा नेपाली नागरिकता त्याग्नेहरू बढे

नुवाकोट,बैशाख २९ । विदेशमा स्थायी बसोबास गरिहेकामध्ये नुवाकोटमा नागरिकता त्याग्नेहरू बढेका छन्। विभिन्न देशमा पुगेकाहरूले नेपाली नागरिकता त्यागेका हुन्।  हालसम्म नुवाकोटमा ६८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। ३८ जना