विशेष समाचार

रातो मच्छिन्द्रनाथ रथयात्राको रौनक

काठमाडौं,बैशाख ३१ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ शनिवारबाट तान्न शुरु भएको छ। पुलचोकमा निर्माण गरिएको रथ बाजागाजासहित गःबहाल पुर्‍याइएको छ।  रथ तान्नुअगाडि गुरुज्यूको पल्टनबाट सलामी दिइएको

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम शुरू भएन

काठमाडौ,बैशाख ३१ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको भौतिक प्रगति ७८ दशमलव १८ प्रतिशत र वित्तीय प्रगति ७० दशमलव ८२ प्रतिशत बराबर रहेको छ ।

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध ४० करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं,बैशाख ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  आयोगले पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन

वर्ल्डलिंकको रिट सर्वोच्चबाट खारेज, सरकारी बक्यौता नतिर्ने आईएसपीहरूको योजना असफल

काठमाडौं,बैशाख ३१ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले नेपाल दूरसञ्चार प्राधिकरणविरूद्ध दायर गरेको विभिन्न ८ ओटा रिट सर्वोच्च अदालतले खारेज गरेको छ । रिट खारेज भएपछि सरकारलाई बक्यौता उठाउने

पूर्वबजेट छलफलमा अर्थमन्त्री पुनले भने,‘मनोमानी रुपमा करका दर हेरफेर हुँदैन’

काठमाडौं,बैशाख ३० । अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रुपमा करका दर हेरफेर नहुने बताएका छन् । राजधानीमा आइतबार आयोजित पूर्वबजेट छलफलमा मन्त्री पुनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने

मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

जनकपुरधाम,बैशाख ३० । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादी केन्द्रबाट मन्त्री बनेका भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका हुन् । साह

मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

जनकपुरधाम,बैशाख ३० । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादी केन्द्रबाट मन्त्री बनेका भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका हुन् । साह

कपिलवस्तुमा बाढीले बगाउँदा एक जनाको मृत्यु

कपिलवस्तु,बैशाख ३० । कपिलवस्तुमा दाउरा सङ्कलन गर्ने क्रममा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाणगंगा नगरपालिका ७ सुकुम्वासी टोलका ४० वर्षीय लौटन थारु रहेका छन् ।

जीबी राईलाई प्रधानमन्त्रीले भगाएको भन्ने अभिव्यक्ति गम्भीर- ज्ञानेन्द्र शाही

काठमाडौं,बैशाख ३० । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेले जिबी राईलाई प्रधानमन्त्रीले भगाएको भनेर दिएको अभिव्यक्ति गम्भीर भएको बताएका छन् । यदि गृहमन्त्री लामिछानेको भनाइ सहि भएको खण्डमा