विशेष समाचार

रोल्पामा सुनखानी खोज्न प्रस्ताव माग

काठमाडौं,जेठ १। सरकारले रोल्पा जिल्लाको सुनछहारी गाउँपालिकामा सुनखानी खोज्न अनुमतिपत्र वितरण गर्ने भएको छ । उक्त क्षेत्रमा सुनखानीको विस्तृत अन्वेषण गर्न अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने उद्देश्यले सरकारले सोमवार प्रस्ताव आह्वान

कर बढ्ने आशंकामा विद्युतीय सवारी भित्र्याउन होड

काठमाडौं,जेठ १  । नेपालका उत्तरी नाका रसुवागढी र तातोपानी नाकामा हाल विद्युतीय चारपांग्रे गाडीहरूको ताँती लागेको छ ।  जेठ १५ गते पेश हुने आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटबाट

नुवाकोटमा तीन महिने नेपाली सांकेतिक भाषा तालिम सम्पन्न

नुवाकोट,बैशाख ३१ । नुवाकोटको बट्टारमा तीन महिने नेपाली सांकेतिक भाषा तालिम सम्पन्न भएको छ । बाग्मति प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोग र नुवाकोट बहिरा संघको आयोजनामा ३ महिने

दाता फकाउँदै अर्थमन्त्री, भने- ‘महत्वाकांक्षी प्रतिबद्धताहरु पुरा गर्न पैसा चाहियो’

काठमाण्डौँ,बैशाख ३१ । अर्थमन्त्री वर्षमान पुनले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माण सम्बन्धमा छलफल गरेका छन् । सोमबार मन्त्रालयमा बोलाएर मन्त्री पुनले

नुहाउने क्रममा डुबेर चार जनाको ज्यान गयो

काठमाडौँ,बैशाख २ । कैलाली र डडेल्धुरामा नुहाउने क्रममा डुबेर चार जनाको मृत्यु भएको छ । कैलालीको कैलारी गाउँपालिका-८ स्थित लोहरपुर तेडी बाध नदीमा डुबेर सोही ठाउँ बस्ने बालु साउदकी छोरी

जेठ महिनाका लागि बैंकहरुले तोके नयाँ ब्याजदर, कुनमा पैसा राख्दा कति पाइन्छ ब्याज ?

काठमाडौं,बैशाख ३१ । वाणिज्य बैंकहरुले नयाँ ब्याजदर प्रकाशन गरेका छन् । बैंकहरुले भोलि अर्थात् जेठ १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर प्रकाशन गरेको हुन् । जेठ महिनामा अधिकांश बैंकहरुले ब्याजदर

नेपाल मेडिकल कलेजद्वारा नर्सहरु सम्मानित

काठमाडौं,बैशाख ३१ । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ नर्स तथा इन्चार्जहरुलाई सम्मान

जसपा नेपाल सरकारबाट बाहिरियो, यादव र कार्कीले दिए राजिनामा

काठमाडौं,बैशाख ३१ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनु भएको छ। यादवले केहीबेर अगाडी प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा बुझाएका हुन् । यादवसँगै वन तथा वातावरण राज्यमन्त्री

सस्तियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,बैशाख ३१ । साताको दोस्रो कारोबार दिन सुनको भाउ सस्तिएको छ । आज छापावाला सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो । अघिल्लो दिन अर्थात् आइतबार १ लाख ३८ हजार