विशेष समाचार

डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद : आयोगद्वारा ऊर्जामन्त्री बस्नेतलाई प्रतिवेदन हस्तान्तरण

काठमाडौं,बैशाख २४ । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीश चन्द्र लाल नेतृत्वको आयोगले आइतबार प्रतिवेदन बुझाएको छ ।  आयोगका अध्यक्ष लालले ऊर्जा जलस्रोत

सी.जी. फुड्स प्रकरण : दोषीलाई कारबाही गर्न उद्योग परिसंघको माग

काठमाडौं,बैशाख २४। सी.जी. फुड्समा शुक्रवार भएको घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन नेपाल उद्योग परिसंघले माग गरेको छ । उद्योग परिसंघले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । 

कहिले बढ्ला घरजग्गा कारोबार ?

काठमाडौं,बैशाख २४ । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरू सकारात्मक देखिएको भएपनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन । समग्र अर्थतन्त्रको असर घरजग्गा कारोबारमा पनि उत्तिकै देखिएको छ ।

विद्यार्थीलाई निःशुल्क यातायात सेवा दिँदै धादिङको ग्रामीण यातायात

काठमाडौं,बैशाख २४ । ग्रामीण यातायात धादिङ प्रालिले विद्यार्थीलाई निःशुल्क यातायात सेवा दिन थालेको छ । कम्पनीले यही वैशाख २० गतेदेखि धादिङको गजुरी गाउँपालिकास्थित किरान्चोक कटुञ्जे माविमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क स्कुल ल्याउने

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

लेखनाथ,बैशाख २३ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । सभामुख कृष्ण धितालले आइतबार भएको प्रदेशसभाको तेस्रो बैठकमा अधिकारीको पक्षमा ३० मत परेको र सो मत प्रदेशसभाको

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

काठमाडौं,बैशाख २३ । काठमाडौँको कीर्तिपुरमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। कीर्तिपुर-रत्नपार्क चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुवाहक बस आज अचानक

सन्दिग्ध काश्मीर विद्रोहीद्वारा भारतीय वायुसेनाका कर्पोरलको हत्या

श्रीनगर,बैशाख २३ । भारत प्रशासित काश्मीरमा एउटा सैन्य ‘एस्कर्ट’ मा सन्दिग्ध विद्रोहीहरूले आक्रमण गर्दा भारतीय वायुसेनाका एक सदस्यको मृत्यु भएको र अन्य चार जना घाइते भएको आधिकारिक विज्ञप्तिमा जनाइएको छ

कञ्चनपुरको दोदा नदीमा डुबेर २ जनाको मृत्यु, २ बिरामी

महेन्द्रनगर,बैशाख २३ । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं,बैशाख २३ । सुनको भाउ स्थिर छ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ३५ हजार ४०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन अर्थात् गत