विशेष समाचार

संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल

गोदावरी (कैलाली),बैशाख २५ । चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएका छन् । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेलधुरा गरी तीन जिल्लाका चुरे क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक,

सञ्चालनमा आयो नेपालगन्ज एकीकृत जाँच चौकी

नेपालगञ्ज,बैशाख २५ । बाँकेको नेपालगञ्जमा एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमका बीच उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जाँच चौकीको शुभारम्भ गरेका हुन् ।  त्यसअवसरमा

आफ्नो मातृभाषा सरकारी कामकाजी बनेपछि नेवार र तामाङ समुदायमा उल्लास, बाजागाजासहित निकालियो र्‍याली

काठमाडौं,बैशाख २५ । बागमती प्रदेशमा आफ्नो मातृभाषा सरकारी कामकाजी बनेपछि नेवार र तामाङ समुदायमा उल्लास छाएको छ ।  यही खुसीयालीमा दुवै समुदायका व्यक्तिहरूले सोमवार काठमाडौंमा संयुक्तरूपमा बाजागाजासहित र्‍याली निकालेका छन्

महिलाको आर्थिक अवस्था बलियो नभएसम्म मुलुकको अर्थतन्त्र सबल हुँदैन: अर्थमन्त्री पुन

काठमाडौं,बैशाख २४ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीसँग अन्तरक्रिया गरेका छन् ।सोमबार मन्त्रालयमा उनले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गरेका हुन् । कार्यक्रममा महासंघ अध्यक्ष

ओखलढुंगामा भएको आगलागीमा परि आमा छोराको मृत्यु

ओखलढुंगा,बैशाख २४ । सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परि आमा छोराको ज्यान गएको छ । आगलागीमा परि करिब ५५ वर्षीया पुन्यकुमारी धमला र उहाँका १५ वर्षीय छोरा कन्चन धमलाको ज्यान गएको

स्कुल भ्यानमा आगलागी

ढल्केवर,बैशाख २४ । जनकपुरधाममा एक निजी स्कुलको भ्यानमा आगलागी भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२१, कुर्थामा शिवशारदा स्कुलको ज १ च १८५३ नम्बरको भ्यानमा सोमबार बिहान ६ बजे आगलागी भएको प्रहरीले

नेपालमा आधिकारिक रुपमा सुरु भयो इन्ड्राइभको सेवा

काठमाडौं,बैशाख २४ । ग्लोबल मोविलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको शुरुवात गरेको छ । इन्ड्राइभले न्यूनतम कमिशन लिएर पारदर्शी सेवा प्रदान गर्दछ। नेपालमा चालक र

जनकपुरमा सहकारी कर्मचारीबाट ८० लाख लुटियो

ढल्केबर,बैशाख २४ । जनकपुरमा दिनदहाडै बन्दुक देखाएर सहकारी कर्मचारीको ८० लाख रुपियाँ लुटिएको छ । सोमबार करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–१९, थुम्होनाबाट धनुषाको रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारी संस्थाका

निजीक्षेत्र भन्छ– बजेटको निर्माण प्रक्रिया नै गलत

वीरगञ्ज,बैशाख २४ । सरकारले अपनाएको बजेट निर्माण प्रक्रिया नै गलत भएको दाबी निजीक्षेत्रले गरेको छ । बजेट बनाउने प्रक्रिया गलत हुँदा अर्थतन्त्रमा अनेक समस्या थपिएको दाबी उद्योगी व्यापारीले गरेका छन्