विशेष समाचार

चितवनमा भारतीय केरा छ्यापछ्याप्ती, स्थानीय उत्पादनले बजार नपाउँदा किसान चिन्तित

चितवन,चैत ८ । चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता

विश्व खुसी प्रतिवेदन २०२४ : ठूलो अर्थतन्त्र भएका देशको के छ अवस्था ?

काठमाडौं,चैत ८ । ‘विश्व खुसी प्रतिवेदन २०२४’ बुधवार सार्वजनिक भएको छ । यो प्रतिवेदनअनुसार विश्वको सबैभन्दा खुसी देश फिनल्याण्ड यथावत् छ भने सबैभन्दा दु:खी देशमा पनि अफगानिस्तान यथावत् छ । 

नेपाल दक्षिण एसियाको सर्वाधिक खुसी देश कायमै, विश्व वरीयता भने खस्कियो

काठमाडौं,चैत ८ । नेपाल यस वर्ष पनि दक्षिण एसियाकै सर्वाधिक खुसी देश बनेको छ । विश्व खुसी प्रतिवेदन २०२४ (वर्ल्ड ह्याप्पीनेस रिपोर्ट २०२४)ले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार नेपालले ५.१५८

सरकार दूरदराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा छः मन्त्री शर्मा

स्वर्गद्वारी (प्यूठान),चैत ८ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकार दुरदराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा रहेको बताएकी छन्। झिमरुक गाउँपालिकामा बुधबारदेखि सञ्चालनमा आएको नेपाल

देशका अधिकांश ठाउँमा वर्षा

काठमाडौं,चैत ८ । बागमती, मधेश, कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा सुरु भएको छ । त्यसै गरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली सुरु भए पनि पानी नपरेको मौसम

नुवाकोट लिखुको नारायणदेवी माविद्वारा क्यान्सर पीडित सावित्री डङोललाई आर्थिक सहयोग

नुवाकोट,चैत ७ । लामो समयदेखि क्यान्सर पीडित सावित्रीमाया डङोलको उपचारका लागि लिखु गाउँपालिका वडा नम्बर १ मा अवस्थित नारायणदेवी माध्यमिक विद्यालयका शिक्षक कर्मचारीले आर्थिक सहयोग गरेका छन् । विद्यालयले क्यान्सर

बस र ट्रक ठोक्किँदा १० घाइते

लालबन्दी,चैत ७ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका –१, नवलपुर चोकमा बुधबार साँझ बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।  दुर्घटनाको

यस्तो छ आजको मौसम

काठमाडौँ,चैत ७ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानका साथै अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा

उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या

काठमाडौं,चैत ७ । काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको पाइएको छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको ६८ वटा विद्यालयमा