विशेष समाचार

टीकापुर घटनाका कैदीबन्दी रिहा

धनगढी,असोज ३ । टीकापुर घटनाका सबै कैदी बन्दी रिहा भएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गरेपछि रिहा हुन बाँकी रहेका चार जना सबै

दुई क्विन्टल १० किलो लागूऔषध गाँजासहित दुई पक्राउ

महोत्तरी,असोज ३ । महोत्तरी प्रहरीले दुई क्विन्टल १० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटीगएको प्रहरी टोलिले जलेश्वर नगरपालिका–१ स्थित महादेव

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौं,असोज ३। अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युतगृहको काम ठप्प छ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै तीन सातादेखि

समग्र कारोबार सुस्ताए पनि काठमाडौं उपत्यकामा कसरी बढ्यो घर जग्गा किनबेच ?

काठमाडौं,असोज ३ । देशभर घर जग्गा किनबेच घटे पनि काठमाडौं उपत्यकामा भने केही वृद्धि भएको छ । भदौ महिनामा काठमडौंमामा ३ हजार ८४६ वटा घर जग्गा किनबेच भएको हो । 

कक्षाकोठामा हुनुपर्ने शिक्षक सडकमा, काठमाडौंको ट्राफिक अस्तव्यस्त

काठमाडौं,असोज ३ । कक्षाकोठामा हुनुपर्ने शिक्षक शिक्षिकाहरू आज सडकमा आएका छन् । विरोध प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनिरहेको छ । संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका

शिक्षा विधेयकविरुद्ध शिक्षक सडकमा, काठमाडौंको सवारी ब्यवस्थापन अस्तव्यस्त

काठमाडौं,असोज ३ । विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरूले राजधानी काठमाडौं केन्द्रित आन्दोलन सुरू गरेका छन् । विभिन्न जिल्लाबाट कक्षाकोठा छाडेर  काठमाडौं उत्रिएका हज्जारौं शिक्षक, विद्यालयका कर्मचारीले सडक आन्दोलन सुरू

प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिबीच भेट

न्यूयोर्क,असोज ३ । प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिबीच भेट भएको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा

प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि फतिमाको भेट

काठमाडौं, असोज ३। संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गरेकी छन् । मङ्गलबार राष्ट्रसङ्घका लागि अतिकम विकसित

आजदेखि सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस’ चल्ने

काठमाण्डौं, असोज ३ । काठमाण्डौमा आजदेखि द्रुत बस सेवा सञ्चालन हुँदैछ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र यातायात व्यवस्था विभागले संविधान दिवसको अवसर पारेर द्रुत बस सञ्चालन गर्न