
काठमाडौँ, भदौ १९ । भोटेकोशी बाढीबाट प्रभावितमध्ये हालसम्म पाँच हजार ३८४ जनाले स्वास्थ्योपचार सेवा पाएका छन् । बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित भएका छन् ।

काठमाडौँ,भदौ १९- वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले

काठमाडौँ,भदौ १९। सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते गएको बाढीका कारण करिब रु चार खर्बको क्षति भएको अनुमान गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज

रसुवा, भदौ १९ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको छ । सांसद एवम् सुरुङविद् श्रीराम न्यौपानेका अनुसार उद्धारमा खटिएका नेपाली सेनाका टोलीबाट सुरुङभित्र मानिसको आवाज सुनिएको

विदुर, भदौ १९ । भोटेकोशी हुँदै चीनतर्फबाट रसुवागढी नाका भएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोट, रसुवा र धादिङका दर्जनौँ पुल बगाएपछि विच्छेद भएको सडक सञ्जाल तत्काल जोड्न नुवाकोटका तीन

विदुर,भदौ १९। भदौ १० गते बुधबार बिहान १० बजेसम्म त्रिशूलीबजारमा अरू दिनझैँ सामान्य चहलपहल थियो। कोही खाना पकाउँदै थिए, कोही दैनिक काममा निस्कने तयारीमा थिए भने बालबालिका विद्यालय जाने तयारीमा।

काठमाडौं,भदौ १८ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका मध्ये एक हजार २८२ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व

काठमाडौँ ,भदौ १८— प्रधानमन्त्री बालेन्द्र शाहले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य अहोरात्र जारी रहेको बताएका छन्। सामाजिक

काठमाडौँ,भदौ १८। टोखा नगरपालिका वडा नं. १ ले रसुवा र नुवाकोट लगायतका क्षेत्रका बाढीपीडितहरूका लागि राहत संकलन कार्यलाई तीव्रता दिएको छ। यहि भदौ १० गते गएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई