विशेष समाचार

अब घरको अर्थतन्त्र मात्रै होइन, देशको अर्थतन्त्र पनि महिलाको हातमा हुनेछ : अर्थमन्त्री डा. महत

काठमाडौं,असार २३। अर्थमन्त्री डा. प्रकाश शरण महतले घरको अर्थतन्त्र सम्हाल्दै आएका महिलाहरू अब मुलुककै अर्थतन्त्र चलाउने अवस्थामा पुग्न लागेको बताएका छन् । न्यू बिजनेश एजले काठमाडौंमा आयोजना गरेको ‘स्ट्याण्डर्ड चार्टर्ड

शंकास्पद बिलबिजक भएको १७ लाख भन्दा बढीको ईलेक्ट्रोनिक सामान बरामद 

बारा,साउन २२।  जिल्लाको निजगढ नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजकार्गको बकैया पुल ईलाकाबाट असार २२ गते सशस्त्र प्रहरीले शंकास्पद बिलबिजक भएको १७ लाख ६६ हजार ८ सय ३८ रुपैयाँ बराबरको ईलेक्ट्रोनिक सामान

ललिता निवास प्रकरणमा दोषी मेरो पार्टी अध्यक्ष भए पनि कारबाही हुनुपर्छः प्रेम आले

काठमाडौं,असार २२ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले ललिता निवास प्रकरणमा दोषी जो भए पनि कारबाही गर्नु पर्ने बताएका छन् । काठमाडौंमा आयोजित ‘दृष्यमा खप्तड’ कार्यक्रमबाट बाहिरिने क्रममा उनले

प्रधानमन्त्री दाहालले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनुभयो : लिङ्देन

काठमाडौं,असार २२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नागरिक प्रितम सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिएको बताएका छन् । प्रधानमन्त्री दाहालले आफू सत्तामा टिकिरहनका लागि

प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि राष्ट्रिय सभा बैठक अवरुद्ध

काठमाडौं,असार २२ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ । बैठक सुरु भए लगत्तै एमालेले प्रधानमन्त्री

प्रधानमन्त्री दाहाल भारत भ्रमणमा भारतीय गुप्तचरकै घरमा बसेको अध्यक्ष ओलीको दाबी

काठमाडौं,असार २२। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै

घोराही सिमेन्टको आइपीओ पुनः बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं,असार २२ । घोराही सिमेन्टले आइपीओ पुनः बिक्रीमा ल्याएको छ । कम्पनीले आज अर्थात असार २२ गतेदेखि आइपीओ पुनः बिक्री खुला गरेको हो । अब उक्त आइपीओमा असार २४ गतेसम्म

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य

काठमाडौं,असार २२ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । आज (शुक्रबार) छापावला सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँ कायम

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ बाँडफाँट, ५३ हजार ९५० जनाले पाए सेयर

काठमाडौं,असार २२ । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यलयमा शुक्रबार बाँडफाँट भएको हो । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजार