विशेष समाचार

सहकारीद्वारा निर्मित कृषिउपज संकलन केन्द्र सञ्चालनमा

लुम्बिनी,चैत १९ । देवदह नगरपालिकामा कृषिउपज संकलन तथा सेवा केन्द्र सञ्चालनमा आएको छ । उक्त सेवा केन्द्रको आज लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उद्घाटन गरे । उक्त केन्द्र देवदहस्थित निर्माण

पदयात्री सूचना व्यवस्थापन प्रणालीले पर्यटनलाई थप सुरक्षित बनाउने विश्वास

काठमाडौं,चैत १९ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को नयाँ मापदण्डले पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बताएको छ ।

रास्वपाको पत्रकार सम्मेलन : उपनिर्वाचनमा तनहुँ १ बाट अर्थविद स्वर्णिम वाग्ले उम्मेदवार

काठमाडौं,चैत १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा. स्वर्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ । रास्वपा

सरकारले नगद प्रवाहबारे अध्ययन गर्ने

काठमाडौं,चैत १९ । सरकारले नगद प्रवाहको स्थितिबारे अध्ययन गर्ने भएको छ । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले कार्यभार सम्हालेकै दिन सरकारको नगद प्रवाहको विषयमा विश्लेषण गर्न नगद प्रवाह योजना तर्जुमा

रसुवागढी नाका पुनः सञ्चालन, नेपाली कन्टेनर लागे केरूङतर्फ

रसुवा,चैत १९ । कोभिड-१९ संक्रमणसँगै बन्द भएको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ

नुवाकोटको बेतिनी दुर्घटना: ज्यान गुमाउनेको संख्या तीन पुग्यो

नुवाकोट,चैत १८ । जिल्लाको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार भएको दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । घटनास्थलमा दुईजना र उपचारको क्रममा गएराति थप एकजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय

तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं,चैत १८ । नेकपा एमालेको सचिवालय बैठकले उपनिर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको छ। एमालेले तनहुँ क्षेत्र नं १ मा सर्वेन्द्र खनाल र चितवन क्षेत्र नं २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार

मिटरब्याजपीडितको समस्या समाधान गर्न उच्चस्तरीय न्यायिक समिति गठन

काठमाडौं,चैत १८ । मिटरब्याजपीडितको समस्या समाधान गर्न सरकारले उच्चस्तरीय न्यायिक समिति गठन गरेको छ । मिटरब्याजीले ज्यादति गरेर दुःख दिएको गुनासो गर्दै पीडितले न्याय दिन दबाब बढाएपछि सरकारले न्यायिक अधिकारसहितको

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?

काठमाडौं,चैत १८ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतिय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर पठाएको हो प्रत्येक महिनाको १ र १५ तारिखमा