विशेष समाचार

गाउँलेलाई चट्याङबाट जोगाउन गाउँभरी नगरपालिकाका ‘एन्टिना ’

काठमाडौं,चैत ११ । गाउँलेलाई चट्याङबाट जोगाउन बेँसीसहर नगरपालिका–३ थुम्काडाँडा बस्तीमा ‘अर्थिङ टावर’ निर्माण गरिएको छ ।  उपभोक्ता समितिका अध्यक्ष तथा बेँसीसहर नगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य अजय मजाकोटीका अनुसार यहाँ चट्याङको

४ दिनको अन्तरमा दुईपटक बढुवाभएपछि नेपाल प्रहरीको महानिरीक्षक बने वसन्त कुँव

काठमाडौं,चैत ११ । नेपाल सरकार, मन्त्रिपरिषद्को आज (शुक्रवार) को बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) पदमा प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई पदोन्नति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल

नेपालमा आयआर्जन नगर्ने मध्ये करीब ४७% विद्यार्थी, सबैभन्दा धेरै जनसंख्या अहिले पनि कृषिमा

काठमाडौं,चैत ११ । नेपालमा आय आर्जनमा संगलग्न नभएको जनसंख्या मध्ये करीब ४७ प्रतिशत विद्यार्थी भएको पाइएको छ । राष्ट्रिय जनगणनाअनुसार आर्थिक काममा संलग्न १ करोड ४९ लाख ८३ हजार ३१०

मनाङबाट चितवनसम्म १६०० मेगावाट विद्युत प्रवाह गर्ने पूर्वाधार निर्माण अन्तिम चरणमा, १६ अर्ब लागत

काठमाडौं,चैत ११ । मर्स्याङ्दी र आसपासका नदी करिडोरमा उत्पादन भएको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको मर्स्याङ्दी करिडोरका सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २२० केभी क्षमताको

शुरू भयो रमजान : महँगीले रोजा बस्नेहरूलाई सास्ती, ‘खजुर किलोकै झण्डै ३ हजार रुपैयाँ’

काठमाडौं,चैत ११ । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान शुक्रवारदेखि शुरु भएको छ । हिजरी (उर्दू) संवत्को ‘सवान’ महीना अन्त्य हुनुसँगै बिहीवार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरुले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना)

नेपालमै उत्पादन हुन लागेको ग्रन्थ ईभीको मूल्य बढाउन ठूला कम्पनीको दबाब

काठमाडौं,चैत १० । नेपालमै उत्पादन हुने तयारीमा रहेको विद्युतीय स्कुटर ग्रन्थको मूल्यलाई लिएर केही कम्पनीहरूले दबाब दिएका छन् । बजारमा रहेका केही स्कुटर कम्पनीहरूले ग्रन्थ ईभीको मूल्य कम भएको र

नेपालमा १८ लाख बढी घर परिवारले चढ्छन् बाइक र स्कुटर, कार चलाउनेको संख्या २ लाख बढी

काठमाडौं,चैत १० । नेपालमा १८ लाख बढी घरपरिवारले मोटरसाइक तथा स्कुटर प्रयोग गर्ने भेटिएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रि«य जनगणना २०७८ को प्रतिवेदनले यस्तो देखाएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पाए विश्वासको मत

काठमाडौं,चैत १० । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् । प्रदेशसभाको आजको बैठकमा उनको पक्षमा ६७ र विपक्षमा १७ मत परेको छ । पक्षरविपक्ष कतैपनि मत दिन्न

उपनिर्वाचन : ठ्याक्कै महिना दिन बाँकी रहँदा रास्वपाले थाल्यो तयारी

काठमाडौं, १० चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अगामी बैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनको तयारी थालेको छ। रास्वपाले निर्वाचनको मिति आउनु ठीक एक महिना अगाडि अर्थात चैत्र १० गते शुक्रबार