
काठमाडौं,माघ १९ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नागरिक उन्मुक्तिका सांसद चौधरीलाई बिहीबार प्रहरीले बाँकेबाट प्रकाउ गरेको हो।

प्युठान,माघ १९ । मानव चेतना विकासका लागि खेलकुद क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने संविधान सभा सदस्य नारायण अधिकारीले बताएका छन्। माण्डवी गाउँपालिका प्युठानको आयोजनामा मंगलबारदेखि शुरु भएको प्रथम रास्ट्रपति रनिङ शिल्ड

काठमाडौं,माघ १९ । पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेका उनलाइ नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बुधबार गर्ने

काठमाडौं,माघ १९ । पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८५० जनाको नमूना परीक्षण गरिएको थियो । १५७ जनाको पीसीआर

काभ्रे,माघ १९ । काभ्रेमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बसको ठक्करबाट नमोबुद्ध नगरपालिका-७ भकुण्डेमा ८ वर्षीया दिबिसा अधिकारीकाे मृत्यु भएको हाे ।

जुम्ला,माघ १९ । नेपालमा आत्मदाहका घटना दिनानुदिन घटिरहेको छ । जुम्लामा रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा

काठमाडौं,माघ १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई केही भन्न, लेख्न बाँकी रहेको भए भनिहाल्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै लामिछानेले अब आफू चुप लागेर

काठमाडौं,माघ १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्रष्टाहरूको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताएका छन् । बिहीबार दिउँसो नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्शालमा आयोजना गरेको गठबन्धन नामक चित्रकला तथा

काठमाडौं, माघ १९ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत माघ १२ गते सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड