
काठमाण्डौ ,असार ३० । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएका छन् । बुधबार बेलुका एमाले अध्यक्ष ओलीलाई भेट्न मेयर शाह ओली

काठमाडौं,असार ३०। आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ । विगत दुई वर्ष रोकिएर पुनः सुरु भएको कोरिया र हालै

काठमाडौं, असार ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत जाने भएका छन्। शुक्रबार भारत गएर उनी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ। राजनीतिक भेटघाटका लागि

काठमाडौं, असार ३०। काठमाडौंमा चितुवाले आतंक मच्चाएको छ । बिहीबार चितुवाले आक्रमण गर्दा पाँचजना घाइते भएका छन् । बुधबार राति साढे १ बजे नागार्जुन नगरपालिका–८ भीमढुङ्गास्थित एक घरमा पसेर चितुवाले

काठमाडौं, असार ३०। सरकारको कुल बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख पुगेको छ । गत वर्षसम्म यो रकम ४ खर्ब १८ अर्ब ८५ करोड थियो ।

सिन्धुपाल्चोक,असार ३० । सिन्धुपाल्चोकको मेलम्चीबस्ती जोगाउन मेलम्ची कोरिडोरमा धमाधम तटबन्ध निर्माण भइरहेको छ । मेलम्ची नदी आसपासका बस्ती संरक्षणका लागि जालीगारो लगाउने काम तीव्र गतिमा भइरहेको हो । मेलम्ची नगरपालिका प्रमुख आइतमान

काठमाडौं,असार ३०। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार हरियाली छाएको छ । नेप्सेमा आज ५९.५४ अंकले बढेर एक हजार ९ सय ८६ दशमलब ८२ विन्दुमा बन्द भएको छ । मंगलबार

काठमाडौं,असार ३० । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार हरियाली छाएको छ । नेप्सेमा आज ५९.५४ अंकले बढेर एक हजार ९ सय ८६ दशमलब ८२ विन्दुमा बन्द भएको हो ।

काठमाडौं,असार ३० । मुलुकमा सञ्चालित ४२ सार्वजनिक संस्थानमध्ये २६ ले लेखापरीक्षण नै गरेका छैनन् । महालेखापरीक्षकको ५९औं प्रतिवेदनअनुसार राष्ट्रिय बीमा संस्थानले ९ वर्षदेखि लेखापरीक्षण गराएको छैन । विशाल बजार कम्पनी