
विराटनगर,असार १९ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को चौथो साधारणसभाले सरकारले बजेटमार्फत गरेको करका दर हेरफेरले सेनेटरी प्याड, वायर, वनस्पति तेललगायत ३०० स्वदेशी उद्योग धराशयी हुने र हजारौंले

नुवाकोट, असार १८ । नुवाकोटमा त्रिशुली नदीले बगाउँदा आमाछोरा बेपत्ता भएका छन् । जिल्लाको विदुर नगरपालिका–३ का सङ्गीता श्रेष्ठ र उनको ७ वर्षीय छोरा युनिकलाई त्रिशुली नदीले बगाउँदा दुबै बेपत्ता

काठमाडौं,असार १८ । झापामा भएको चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधि हात पारेका हुन् । टाइगरले ह्याभी वेटतर्फ

काठमाडौं,असार १८ । नेकपा एकता राष्ट्रिय अभियानमा आवद्ध चार दलले सो पार्टीका संयोजक वामदेव गौतमलाई निष्कासन गरेका छन् । अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी),

काठमाडौं,असार १८ । नुवाकोटका एक युवा काठमाडौंमा मृत भेटिएका छन् । काठमाडौंको तिलिङगेटारमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ । शनिबार बिहान काठमाडौं महानगरपालिका-३ तिलिङगेटारस्थित होण्डाइ कम्पनीको सटरमा

नेपालगन्ज,असार १८। नेपालगन्जको न्यूरोडमा आदिकवि भानुभक्त आचार्यको शालिक स्थापना गरिएको छ । शनिबार आदिकवि आचार्यको अर्धकदको शालिक नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले अनावरण गरेका छन् । शालिक अनावरण गर्दै

काठमाडौँ,असार १८। दोलखा जिल्लाको हनुमाते केन्द्रविन्दु भएर भूकम्प गएको छ । शनिबार अपराहन्न ३ बजेर ३५ मिनेट जादा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

गुल्मी,असार १८ । गुल्मीमा जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–६ निवासी ३५ वर्षका पुरुषलाई जवरजस्ती करणी गरेको अरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी

• देवचन्द्र भट्ट नुवाकोट,असार १८ । काठमाडौँ प्रवेशको लागि छोटो दुरीको छहरे–टोखा सडकमार्गको स्तरोन्नती भएको छ । नुवाकोट र रसुवावासीले यस सडकलाई विकल्पका रुपमा लिएका छन् । काठमाडौँबाट नुवाकोट सदरमुकाम