विशेष समाचार

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता, चुनाव चिन्ह गोलाकारभित्रको घण्टी

काठमाडौं,असार १७ । रवि लामिछानेको स्वतन्त्र पार्टी दर्ता भएको छ । निर्वाचन आयोगमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको हो । निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले सो दल दर्ता

नुवाकोट ककनीमा प्रकाश दाहालको शालिक अनावरण

नुवाकोट,असार १७ । सगरमाथा आरोहण गरेका प्रकाश दाहाल (साकार) को शालिक अनावरण गरिएको छ । ककनीमा निर्मित शालिकको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बिहान अनावरण गरेका हुन् ।

वसन्तपुरको नौतले दरबार मंसिरमा खोल्ने तयारी

काठमाडौं,असार १७ । चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको वसन्तपुरस्थित नौतले दरबार आगामी मङ्सिरमा सर्वसाधारणका लागि बोल्ने तयारी भइरहेको छ। हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दिप खनालले आगामीमङ्सिरसम्ममा पुनर्निर्माणका

दाङमा मोटरसाइकल र साइकल ठोक्किए, दुई जनाको मृत्यु

दाङ,असार १७ । दाङमा मोटरसाइकल र साइकल ठक्कर खाँदा दुुई जनाको मृत्यु भएको छ । सौडियारबाट घोराही तर्फ आउँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले गएराति पानै नौ बजेतिर

प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

काठमाडौं,असार १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रचण्डलाई भेट्न अभिनेता हमाल खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् ।

मृतक मतदाताको नाम अनलाइनबाटै हटाउन सकिने

काठमाडौं, असार १७। निर्वाचन आयोगले मतदाता नामावलीमा सूचीकृत मृतकको नाम अनलाइनबाटै हटाउन सक्ने व्यवस्था गर्न लागेको छ । यसरी अनलाइनबाट नाम हटाउँदा जटिलता पनि आउन सक्ने सम्भावना रहेको अनुमान गर्दै आयोगले

बल्ल स्थानीय निर्वाचन समीक्षामा जुट्दै कांग्रेस

काठमाडौं, असार १७। प्रदेश र प्रतिनिधिसभा निर्वाचन तयारीमा जुट्नुपर्ने बेलामा नेपाली कांग्रेसले वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको समीक्षाका लागि बैठक बोलाएको छ। स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई

जसपामा किचलोः सहमतिमै छुट्टिने

काठमाडौं, असार १७। जनता समाजवादी पार्टी (जसपा) को विवाद उत्कर्षमा पुगेका बेला संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीच गालीगलौज नगरी छुट्टिन ‘जेन्टलमेन एग्रिमेन्ट’ (भद्र

ओली–गौतम छलफल सकारात्मक

काठमाडौं, असार १७ । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल सुरु भएको छ । एकअर्कालाई नरुचाउने नेताहरू अब एकै ठाउँ बसेर कम्युनिस्ट एकीकरणबारे वातावरण बन्दै गएको छलफलमा सहभागी