विशेष समाचार

वाग्मती प्रदेशको टोलटोलमा कोरोनाविरुद्धको खोप

मकवानपुर,माघ ९ । वाग्मती प्रदेश सरकारले टोलटोलमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । विशेष गरी प्रदेश सरकारले विकट, सीमान्तकृत, पिछडिएका तथा खोप लगाउने दर कम भएको क्षेत्रको समुदाय लक्षित गरेर यस्तो

गुल्मीदरवारमा उत्कृष्ट कार्यसम्पादन गर्ने पाण्डे सहित १५ जनालाई सम्मान

गुल्मी,माघ ९ । गुल्मीदरवार गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत सहित १५ जना कर्मचारीलाई सम्मान गरेको छ । शनिवार सम्पन गाउँपालिकाको नवौं गाउँसभाको अबसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे सहित १५

आज देशभर बर्षाको सम्भावना

काठमाडौं, माघ ९ । आज देशभर बर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आइतबार सुदूरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भू-भागमा सामान्य देखि पूर्णतया बदली रहनेछ ।

मन्त्री निवास सजाउन २४ करोड

काठमाडौं, माघ ९ । आम नागरिकले कोभिडविरुद्धको खोप पाएका छैनन् । उपचार नपाएर अकालमा मृत्यु हुनेको सङ्ख्या पनि उल्लेख्य छ । सडक सिँचाइ लगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सेकेको

एसईई वैशाखमा, तयारीमा जुट्न आग्रह

काठमाडौं,माघ ९ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा

बालाजुमा अर्धस्वचालित वधशाला

काठमाडौं,माघ ९ । बालाजुमा तीन महिनाभित्र कुखुराको आधुनिक वधशाला सञ्चालनमा आउने भएको छ । भ्याली कोल्ड स्टोरले निर्माण गरिरहेको यो वधशाला अर्धस्वचालित हुनेछ । बालाजु औद्योगिक क्षेत्रभित्र सात रोपनी जग्गामा

सहकारीको अनुगमनमा राष्ट्र बैंक

काठमाडौं,माघ ९  । ठूलो कारोबार गर्ने संस्थाहरू समस्याग्रस्त हुन थालेपछि सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंक सहभागी हुने भएको छ । प्रभावकारी नियमन नहुँदा सहकारीमा अनियमितता बढ्न थालेपछि ठूला सहकारीहरूको अनुगमनका

बहुतले पार्किङ बनाउन रू. ३ अर्ब ६० करोड लगानी : २ वर्षभित्र तयार गर्ने लक्ष्य

काठमाडौं,माघ ९ । काठमाडौं उपत्यकामा बढ्दो सवारीसाधनको चाप र पर्याप्त पार्किङ क्षेत्र नहुँदा हुँदै आएको सास्ती कम गर्न बहुतले पार्किङ बनाउने परियोजना अघि सारिएको छ । काठमाडौं उपत्यकामा बहुतले पार्किङ

सुस्तायो हस्तकला व्यापार

काठमाडौं,माघ ९ । कोरोना महामारी शुरु भएदेखि नै करीब २ वर्षयता थुप्रै उतारचढावको सामना गर्दै आएको हस्तकला व्यवसायको व्यापार पछिल्लो समय बढ्दै गए पनि ओमिक्रोन भाइरसको प्रभावका कारण पुनः सुस्ताएको