
काठमाडौं,माघ ९ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित गरिएको छ । अस्पतालमा कार्यरत ५० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले खोप कार्यक्रम

काठमाडौँ,माघ ९ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न

चितवन, माघ ९ । चितवनमा सडक निर्माण गरिरहेको स्थानमा फसेको गैंडाको मृत्यु भएको छ । चितवनको नारायणगढ पुल्चोकगोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा फसेर उक्त भाले गैंडाको मृत्यु भएको हो

काठमाडौँ, माघ ९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६ हजार ४६२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ९ लाख ११ हजार २ सय ५८ पुगेको

प्युठान,माघ ९ । जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील संस्था नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले गरिब तथा बिपन्नको लागि कम्बल वितरण गरेको छ । अहिलेको चिसो मौषम तथा कोभिडको समस्यामा परेका

जाजरकोट,माघ ९ । नेकपा (एकीकृत समाजवादी) जाजरकोटले पार्टीको स्टिकर वितरण अभियान सुरु गरेको छ । आइतबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले आज देखि नै स्टिकर वितरण अभियान सुरु गर्ने निणर्य

धनगढी,माघ ९ । नेकपा एमाले कैलालीका जिल्ला सल्लाहकारसहित ५ जना नेकपा (एकीकृत समाजवादी)मा समाहित भएका छन् । विगत लामो समयदेखि कम्युनिष्ट पार्टीमा काम गर्दै आएका कैलालीको चुरे गाउँपालिका पुराना नेता

काठमाडौँ, ९ माघ । भक्तपुरको सुर्य विनायकमा तीन महिने बालकको निसासिएर मृत्यु भएको छ। सुर्यविनायक नगरपालिका–४ दधिकोट बस्दै आएका रामेछाप घर भएका अभिषेक रम्तेलका तीन महिने छोराको निसासिएर मृत्यु भएको

ओखलढुंगा,माघ ९ । ओखलढुंगा लिब्जु-ओखलढुंगामा गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुंगाले किच्दा ३ जनाको घटनाथलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा ३५६९ नंबरको