विशेष समाचार

लगातार वर्षासँगै विभिन्‍न प्रदेशमा बाढीपहिरो, एकैदिन ठूलो जनधनको क्षति, गण्डकीमा १३, कर्णालीमा १० र प्रदेश ५ मा मृत्यु

काठमाडौं २७ असार । लगातार वर्षासँगै आएको बाढीपहिरोले म्याग्दी, कास्की, लमजुङ, तनहुँ, पश्चिम नवलपरासी, गुल्मी, जाजरकोट, रुकुमपश्चिम, कालीकोट र सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । गण्डकी प्रदेशमा शुक्रबार मात्रै

मनसुनपछि बाढी पहिरोमा परी ४६ को मृत्यु,३७ घाइते,५८ बेपत्ता

काठमाडौं,असार २७ । मनसुन सुरु भएको जेठ ३१ गते यता बाढी पहिरोबाट बढी क्षति भएको गृह मन्त्रालयले जनाएको छ । जस अन्तर्गत मानिसको ज्यान जाने गरी विभिन्न १२ जिल्लामा बाढी

विपद् अपडेट : शुक्रबारमात्रै २३ को मृत्यु, ३४ बेपत्ता

काठमाडौ,असार २६ । भारी वर्षासँगै आएको बाढी, पहिरोमा परेर शुक्रबार मुलुकभर २३ जनाले ज्यान गुमाएका छन् । अन्य ३४ जना बेपत्ता छन् । कतिपय ठाउँमा उद्धार टोली जान नसकेको र

प्रधानमन्त्री ओलीद्वारा देशवासीका नाममा सम्बोधन (पूर्णपाठ)

काठमाडौ, असार २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा निम्तिएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपत्ति र कोरोना महामारीका सम्बन्धमा शुक्रबार राति देशवासीका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका

सेनालाई एन्फाको सहयोग

साझापथ संवाददाता काठमाडौ,असार २६ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली सेनाको जङ्गी अड्डा परिसरस्थित खेलकुद मैदानलाई थप स्तरयुक्त बनाउन १४ लाख ५६ हजार मूल्य रुपैयाँ बराबरको सहयोग सामग्री प्रदान

गण्डकी प्रदेशमा पहिरोबाट ११ को मृत्यु, १२ बेपत्ता

साझापथ संवाददाता गण्डकी प्रदेश ,असार २६ । बिहीबार राति परेको पानीका कारण गण्डकी प्रदेशमा ११ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् । अविरल रुपमा परेको पानीका

प्युठानमा कोरोना मुक्त हुनेको संख्या २ सय नाघ्यो

साझापथ संवाददाता प्युठान,असार २६ । प्युठानमा कोरोना भाइरस संक्रमणपछि निको भई डिस्चार्ज हुनेको संख्या २ सय नाघेको छ। पछिल्लो चौबिस घण्टामा जिल्लाका विभिन्न आइसोलेशनबाट ४९ जना डिस्चार्ज भएसँगै कोरोना निको

जोखिम क्षेत्रका नागरिकको वैकल्पिक बासस्थानको व्यवस्था गर्न सरकारसँग घेदुङको माग

काठमाडौ,असार २६ । नेपाल तामाङ घेदुङले बाढीपहिरोको जोखिम क्षेत्रका नागरिकको वैकल्पिक बासस्थानको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । सिन्धुपाल्चोक, लमजुङ लगायत देशभर बाढी पहिरोबाट दर्जनौंको मृत्यु, बेपत्ता र करोडौंको

विभिन्न जिल्लामा ११८ कोरोना संक्रमित थपिए,कुल संख्या १६६४९

काठमाडौं,असार २६ । कोरोना भाइरस संक्रमितको संख्या । बितेको २४ घन्टामा विभिन्न जिल्लामा ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा भने