विशेष समाचार

कोरोना रोकथामका लागि युद्धस्तरमा काम भैरहेको छ,थप चुनौतीका दिन आउनसक्छ:प्रधानमन्त्री

काठमाडौँ, चैत-२५:आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारका लागि युद्धस्तरमा काम भइरहेको बताएका छन् । प्रधानमन्त्री ओली सरकार, राजनीतिक दल र सबैको

प्रधानमन्त्री ओलीद्वारा आज देशबासीको नाममा सम्बोधन हुने

काठमाडौ,चैत-२५।प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीको नाममा सम्बोधन गर्नु हुने भएको छ । सोमबार हिजो नै ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भनिए पनि आज ओलीले सम्बोधन गर्नु हुने भएको हो

उच्च क्षमताको मेसिन गुपचुप राखेर नयाँ माग

पोखरा,चैत-२५।कोरोना परीक्षण गर्न पिसिआर मेसिन र किट नभएको भन्दै गण्डकी प्रदेश सरकारले सुरुका केही दिन सम्भावित संक्रमितको नमुना संकलन गर्दै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठायो। मेसिन र किट अभाव भएको

कोरोना कोषलाई नगर प्रमुखले दिए १ बर्षको सेवा सुबिधाको रकम

सल्यान,चैत-२५।सल्यान जिल्ला बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले आफुले गत १ बर्षमा सेवा सुबिधा बापत पाएको कोरोना कोषलाई दिएका छन् । बागचौर नगरपालिकाले कोरोना भाइरसको रोकथाम, अलपत्र परेका नगरबासीको उद्धार

लकडाउन एक हप्ता थप्ने निर्णय,मन्त्रिपरिषदले आजै अनुमोदन गर्ने

काठमाडौ,चैत-२४।कोरोना भाइरस ( कोभिड १९ ) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको समयावधि एकहप्ता थप्ने निर्णय गरेको छ । समितिका संयोजक रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले

महाकाली पारी दुर्दशामा हजार नेपाली

काठमाडौ,चैत-२३।सिमानामा आएर तीन दिन नारा लगाउँदा पनि स्वदेश फर्कन नपाएका एक हजार ६ मजदुरलाई भारतीय प्रशासनले धार्चुलाका क्वारेन्टाइनमा राखेको छ । संयोगले कुनै एक नेपाली संक्रमित भए सबै जोखिममा पर्ने अवस्था

लकडाउनमा कडाइ:एक स्थानीय तहदेखि अर्कोमा जान नपाइने

काठमाडौं,चैत-२२।सरकारले लकडाउनलाई पूर्ण पालना गराउन सबै निकायलाई प्रभावकारी रूपमा काम गर्ने गराउने तयारीका साथ परिचालन गर्ने निर्णय गरेको छ । शनिवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

राष्ट्रपति भण्डारीको सन्देश:कोरोना भाइरस घरमै बसेर रोक्नुको विकल्प छैन

काठमाडौं, चैत-२२। राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा कुनै भावनामा नबगी कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले चालेका कदममा साथ दिन आह्वान गरेकी छिन् । नोवल कोरोना

मामाको छोरालाई खुकुरी प्रहार गर्ने पक्राउ

नुवाकोट, चैत-२१ । मामाको छोरालाई खुकुरी प्रहार गरी  गम्भीर घाइते बनाएको अभियोगमा सन्दीप तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गर्ने तामाङ तादी गाउँपालिका चौडाडाका  हुन। सन्दीपले