विशेष समाचार

यशोदादेवी भगवान सिंह मेमोरियल ट्रसद्वारा नुवाकोटमा स्वास्थ्य सामग्री प्रदान

नुवाकोट,चैत-२६।यशोदादेवी भगवान सिंह मेमोरियल ट्रसद्वारा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-८ स्थित थानापति स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री वितरण गरिएको छ।सामग्री शिवपुरी गाउँपालिका वडा नम्बर-८ का समाजसेवी केशव रिजाल र उक्त ट्रस्टद्वारा

देशभर २३ सय ६६ को कोरोना परीक्षण-स्वास्थ्य मन्त्रालय

काठमाडौं,चैत-२६ ।देशभर हालसम्म  २३ सय ६६ जनाको कोरोना भाईरसको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराईएको हो ।

आफ्ना नागरिकको अवस्था बुझ्न भारतीय सांसद भैरहवामा

बुटवल,चैत-२६। आफ्ना नागरिकको अवस्था बुझ्न एक भारतीय सांसद भैरहवा आएका छन् ।नेपाल स्थित भैरहवा क्वारेन्टाइनमा रहेका भारतीयको अवस्था बुझ्न भारत महाराजगंजको नौतनवा विधानसभा सदस्य अमनमणि त्रिपाठी त्यहाँ आईपुगेका हुन् ।

बिरगंज कारागारबाट ३३ जना कैदी बन्दी छोडियो

काठमाडौ,चैत-२६।देशमा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर राख्दै वीरगञ्ज कारागारले दुई भारतीयसहित ३३ जना कैदी बन्दीलाई छाडेको छ । सर्वोच्च अदालतले गरेको निर्णयनुसार बढीमा एक वर्षभन्दा कम सजाय भोग्न बाँकी

कोरोनाका कारण नुवाकोटको सिंन्दुरे जात्रा स्थगित

नुवाकोट,चैत-२६।कोरोना भाइरस (कोभिड-१९) का कारण नुवाकोटमा लाग्ने सिंन्दुरे जात्रा स्थगित भएको छ।विगतका वर्षमा यतिबेला नुवाकोटको भैरवी मन्दिर परिसरमा पुजारी, गुभाजु, द्वारे, स्थानीय नेवार समुदाय, लच्याङका तामाङ समुदाय र नेपाली सेना

अग्नि पीडितलाई कपिलवस्तु युवा संघद्वारा झुल,सिरक र कम्बल वितरण

माधव बेल्वासे,चैत-२६।कपिलवस्तु जिल्लाको बिजयनगर १ गुगौलीका अग्नि पीडितलाई राष्ट्रिय युवा संघ नेपाल कपिलबस्तुले राहत वितरण गरेको छ । गत शुक्रबार उक्त गाउमा आगलागिले २५ घर २४ गोठ जलेका थिए ।

अन्तरार्ष्ट्रिय हवाइ उडान वैशाख १८ गतेसम्म बन्द

काठमाडौ,चैत-२५।नेपालले अन्तरार्ष्ट्रिय हवाइ उडान वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको मन्त्रिपरिषद् कार्यालयका सचिव

भारतमा २४ घण्टामा ७ सय ४ जना कोरोना संक्रमित केस दर्ता

एजेन्सी,चैत-२५ । छिमेकी मुलुक भारतमा २४ घण्टामा ७ सय ४ जना कोरोना संक्रमित केस  दर्ता भएको छ ।बितेको  २४ घण्टामा सात सय चार केस दर्ता भएको भारतीय स्वास्थ्य मन्त्रालयले उल्लेख

कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौ,चैत-२५।अर्को सूचना जारी नभएसम्म राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र ११ को परीक्षा स्थगित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार दिउँसो सूचना प्रकाशित गर्दै अर्को सूचना जारी नभएसम्म कक्षा