विशेष समाचार

उपत्यकामा ३५४ संक्रमित थपिए

काठमाडौं, भदौ २१ । काठमाडौं उपत्यकामा एकै दिन ३  सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ९  सय  ८० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ३ सय ५४

चुनाव हारेकालाई राष्ट्रिय सभामा मनोनयन : विज्ञ भन्छन्- ‘जनता र लोकतन्त्रप्रतिकै अपमान हो’

काठमाडौँ भदौ २१ । पराजित नेता व्यवस्थापनको दबाब सत्तारूढ नेकपामै बढी देखिएको छ । राष्ट्रिय सभामा रिक्त मनोनीत एक पदका लागि नेकपाले प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ बाट पराजित गौतमलाई योग्य देखेको छ ।

थप कार्यभार प्रधानमन्त्री ओलीलाई

काठमाडौँ, भदौ २० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा. युवराज खतिवडाले सम्हाल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोक्नुभएको

मन्त्रिपरिषद बैठक बस्दै, मन्त्री खतिवडाले राजीनामा दिने

काठमाडौं,भदौ १९। अर्थमन्त्री डा. युवराज खतिवडाले आज राजीनामा दिने भएका छन । राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने पार्टी निर्णयसँगै खतिवडाले राजीनामा दिन लागेका हुन। शुक्रबार (आज)

ललितपुरमा कर्फ्यु,अवज्ञा गर्नेलाई गोली हान्ने आदेश

ललितपुर,भदौ १९ । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ । शुक्रबारका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कफ्र्यु आदेश

विपत्तिको अर्को नाम घ्याङफेदी, पुगे जनप्रतिनिधिसहित टोली [तस्बिरहरु]

नुवाकोट भदौ १५ । विपत्तिको अर्को नाम घ्याङफेदी । घ्याङफेदी नुवाकोट जिल्लाको सुदूर पूर्व र सबैभन्दा दुर्गम तथा बिकट गाउँ हो । जहाँ ०७२ को भूकम्पले जिल्लाका अन्य गाउँमा भन्दा

नुवाकोटको घ्याङफेदीमा सांसद हितबहादुर तामाङले जे देखे

घ्याङफेदीमा ठूलो दुर्घटनाको सम्भावना नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा न. १ साबिक घ्याङफेदी गाबिस वडा-३ नेगीखोलामा ठूलो दुर्घटनाको सम्भावना देखिएको छ । नेगीखोलादेखि उत्तर करिब १ किलोमिटर माथि अग्लो टापुमा रहेको

पिसिआर शूल्क घट्यो

काठमाडौ भदौ १४ । सरकारले पिसिआर विधिबाट गरिने कोरोना परीक्षण शूल्क घटाएको छ । अब पिसिआर परिक्षणवापत अधिकतम ४ हजार ४ सयसम्म लिन पाइने छ । स्वास्थ्य मन्त्रालयमा आज बसेको

प्रेस पास दुरुपयोग भएको प्रति पत्रकार महाँसंघको ध्यानाकर्षण

काठमाडौ भदौ १४ । नेपाल पत्रकार महासंघले प्रेस पास दुरुपयोग भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा