विशेष समाचार

बाँकेको कपासीमा विद्युत् सर्ट भएर आगलागी, सात घर पूर्णरूपमा जले

बाँके,कात्तिक ५ । बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट एक घरको झ्यालमा समेत क्षति पुगेको छ। बुधबार दिउँसो करिब

एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

बाँके,कात्तिक ४ । बाँकेको बैजनाथ गाउँपालिकामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८ टिटिरिया निवासी २८ वर्षीय सन्दीप चौधरी रहेका छन्।

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ

वीरगञ्ज,कात्तिक ४ । क्यासिनोभित्र नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपाली

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी–ज्वाइँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ,कात्तिक ४ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आर्शीवाद लिनुभएको छ ।  यसैगरी, उहाँले छोरी–ज्वाइँलाई टीका प्रदान गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले

उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ,कात्तिक ४-उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गर्नुभएको छ । उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट

विजयादशमी विविधतायुक्त नेपाली समाजलाई एकै सूत्रमा बाँध्ने अवसर : प्रधानमन्त्री शाह

काठमाडौँ,कात्तिक ४- प्रधानमन्त्री वालेन्द्र शाहले दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने अवसर दिने बताउनुभएको छ । विजयादशमीका अवसरमा आज शुभकामना सन्देश

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका तथा जमरा ग्रहण

काठमाडौं,कात्तिक ४ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंको शुभसाइतमा टीका, जमरा तथा प्रसाद ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा उहाँले गुरु पुरोहितबाट टीका,

मुक्तिनाथ मन्दिरमा दशैं टिका

मुस्ताङ,कात्तिक ४- हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैंको टिका लगाइने भएको छ । मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दशैंको अवसरमा सर्वसाधारणलाई टिका, जमरा र आर्शिवाद दिने

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

काठमाडौँ,कात्तिक ४- राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्नुहुनेभएको छ । शीतल निवासस्थिति राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले विजया दशमीको बुधबार बिहान शुभ साइत १०ः२६ मिनेटमा