
काठमाडौं,कात्तिक ११ । नेपाल कम्युनिस्ट पार्टी एमालेले ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालय मर्मत थालेको छ। गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा एमाले केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी भएपछि पार्टीले

तनहुँ,कात्तिक ११ — पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटमा आज भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा चितवनको

सिन्धुली,कात्तिक ११ — बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–६, चैनपुरमा मंगलबार कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा मोरङ जिल्ला, विराटनगर

पोखरा,कात्तिक ११ — अन्नपूर्ण आधारशिविर (एबीसी) क्षेत्रबाट १३ जना पर्यटक सम्पर्कविहीन भएका छन्। पोखराबाट गएको ११ जनाको एक समूह र दुई जनाको अर्को समूह हालसम्म सम्पर्कमा नरहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६

काठमाडौं,कात्तिक ११— नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा उपचारका लागि सिंगापुर पुगेका छन्। गएराति सिंगापुर एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौं,कात्तिक ११ । नेपाली बजारमा मङ्गलबार पनि सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला दुई हजार नौ सय रुपियाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी

गोरखा,कात्तिक ११— उत्तरी गोरखाका उच्च हिमाली गाउँहरूमा गए रातिदेखि निरन्तर हिमपात भइरहेको छ। चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीहरू हिउँले ढाकिएपछि स्थानीयको दैनिक जीवन प्रभावित भएको छ। चुमनुब्री गाउँपालिका–७ का स्थानीय पासाङफुञ्जो

महोत्तरी,कात्तिक ११— मधेस प्रदेशसहित देशभर छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भएको छ। पञ्चमी तिथिका दिन आइतबार मध्यरातपूर्वदेखि निराहार व्रत बसेका बर्तालुले आज सप्तमीका दिन बिहान सूर्योदयसँगै

काठमाडौं,कात्तिक ११— सङ्खुवासभा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्पको