विशेष समाचार

विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका २ जना गोताखोर बेपत्ता

विराटनगर,जेठ २२ । सप्तकोशी नदीमा विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका २ जना गोताखोर बेपत्ता भएका छन् । उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता

विदुर नगरपालिकामा ‘विश्व वातावरण दिवस–२०८२’ को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

विदुर, जेठ २२ – विश्व वातावरण दिवस–२०८२ को अवसरमा विदुर नगरपालिकाको आयोजनामा नगरपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवन परिसरको खुला स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत फूल तथा फलफूलका

नुवाकोटको लिखु गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

नुवाकोट, जेठ २२ । जिल्लाको लिखु गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गरेका विकास निर्माण, सेवा प्रवाह तथा योजना कार्यान्वयनका गतिविधिहरूको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। गाउँपालिकाको वडा नं

पञ्चकन्या गाउँपालिकामा स्तनपान कक्षको उद्घाटन

पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा कार्यक्रम सम्पन्न नुवाकोट,जेष्ठ २२ — जिल्लाको पञ्चकन्या गाउँपालिकामा बिहीबार एक विशेष कार्यक्रमका साथ पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर,सांसद पद निलम्बन

काठमाडौं,जेठ २२ । पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरूविरुद्ध बिहीबार

लगातार बढ्दै सुनकाे मूल्य, पाँच दिनमा ५२०० रूपैयाँ बढ्याे ?

काठमाडौं,जेठ २२ । नेपाली बजारमा सुनकाे मूल्य निरन्तर बढीरहेकाे छ । गत शुक्रबारदेखि निरन्तर बढेकाे सुनकाे मूल्य बिहिबार पनि ताेलामा ५०० रूपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका

अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु

काठमाडौं,जेठ २२ । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाइ कार्य योजना बनाएर कार्यान्वयन

छहरे–टोखा सुरुङ मार्गलाई प्राथमिकता

• देवचन्द्र भट्ट काठमाडौं,जेठ २२ । बहुचर्चित छहरे–टोखा सुरुङ मार्गका लागि सरकारले प्राथमिकता दिँदै बजेट विनियोजन गरेपछि नुवाकोटवासी निकै खुसि भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को को

आज विश्व वातावरण दिवस

काठमाडौं,जेठ २२ । आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । देशका विभिन्न स्थानमा पनि