
बाजुरा,जेठ २३ । बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिका-६ मा पर्ने बाम्का बजारमा लागेको आगो साँझ मात्र नियन्त्रणमा आएको छ । शुक्रबार दिउँसो ग्यासको सिलिण्डर पड्किँदा आगलागी भएको थियो । बजारमा सञ्चालित

नुवाकोट,जेठ २३ । जिल्लास्थित नुवाकोट विकास संस्था तथा क्यापेन फ्रान्स (CAPEN France) को सहकार्यमा जनज्ञान निकेतन माध्यमिक विद्यालय, शिवपुरी–८, नुवाकोटका सबै विद्यार्थीलाई एक/एक दर्जन कापी तथा ६५ जना विद्यार्थीलाई छात्रवृत्ति

नुवाकोट, जेठ २३ —नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–४ साल्मे निवासी सिप बहादुर तामाङलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले विशेष सम्मान गरेको छ। यही जेठ ५ गतेका दिन

नुवाकोट, जेठ २३ – जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित कालिकादेवी माध्यमिक विद्यालय, गुर्जेमा शुक्रबार ३७औँ अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय

दैलेख,जेठ २३ । भरुवा बन्दुकको छर्रा लागेर दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा यहाँको महाबु गाउँपालिका–४ काप्रिखोलाका अन्दाजी ३४÷३५ वर्षीय पूर्ण बहादुर थापा सलामी मगर रहेका छन्

मुम्बई,जेठ २३ । भारतको केन्द्रीय बैंकले शुक्रबार सुस्त मुद्रास्फीति र अमेरिकी करको प्रभावको चिन्ताका बीच आर्थिक वृद्धिलाई गति दिने आवश्यक रहेको भन्दै अपेक्षाभन्दा बढी ब्याजदर कटौती गरेको छ । भारतीय

काठमाडौं,जेठ २३ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक यही जेठ २५ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक चलाउन सहमति नजुटेपछि आइतबार दिउँसो एक

नुवाकोट,जेठ २३ — तादी गाउँपालिका–४ स्थित सुन्दरादेवी माध्यमिक विद्यालयमा “सावधानी अपनाऔं, साईबर अपराधबाट बचौं” भन्ने मूल नारासहित साइबर अपराध सम्बन्धी एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विद्यालयका प्रधानाध्यापक

भक्तपुर, जेठ २३ — नेपाल आदिवासी जनजाति महासंघद्वारा सञ्चालित ‘पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआइ) को प्रयोग’ विषयक दुईदिने प्रशिक्षण कार्यक्रम भक्तपुरको बोडेस्थित नर्थ पोइन्ट मलमा सुरु भएको छ। कार्यक्रमको उद्घाटन मध्यपुर