विशेष समाचार

इक्वेडरमा गोली हानाहान, २२ जनाको मृत्यु

इक्वेडर,फागुन २३ । इक्वेडरको लागुपदार्थ तस्करी गिरोहका प्रतिद्वन्द्वी समूहहरूबिच बिहीबार हिंसात्मक बन्दरगाह सहर गुयाक्विलमा भिडन्त हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । सहरमा आन्तरिक झडपको शृङ्खलामा अन्य

‘आयोडिनको मात्रा तत्काल नियन्त्रण गरियोस्’

काठमाडौ,फागुन २३ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद निशा डाँगीले नेपालको नुनमा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी आयोडिन देखिएकाले तत्काल नियन्त्रण गर्न माग गरेकी छिन्। बैठकको शून्य समयमा उनले नेपाल

सुनको मुल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,फागुन २३। शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँ घटेको हो । यस दिन सुन तोलाको १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ,फागुन २३। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

आजको मौसम : चार प्रदेशमा हिमपातको सम्भावना

काठमाडौ,फागुन २३ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै छ । त्यसकारण देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

कवाड कारखानामा आगलागी

काठमाडौँ,फागुन २३ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० बोसीगाँउस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखानामा) मा आज आगलागी भएको छ । पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रुपमा सञ्चालन गरेको सो कारखानामा

अनाथ बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु

काठमाडौ,फागुन २३ । काठमाडौंको शंकरापुर नगरपालिका-६ सलम्बुटारस्थित अनाथ बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ बर्षका आकाश र २१ बर्षकै सुमन रहेका छन् भने

अमेरिकामा हुन लागेको क्लब विश्वकपको पुरस्कार राशी एक अर्ब डलर

काठमाडौं,फागुन २३ । फिफाले अमेरिकामा आयोजना हुने तय भएको पुरुष क्लब विश्वकप प्रतियोगितामा विजेता टोलीहरुलाई एक अर्ब अमेरिकी डलर पुरस्कार वितरण गरिने घोषणा गरेको छ । अबको करिब तीन महिनामा

पूर्वराजालाई प्रचण्डको चेतावनीः इतिहासको चक्का पछाडि फर्किन्छ भनेर नसोच्नु

काठमाडौ,फागुन २३ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा राजसंस्थाको कुनै गुञ्जायस नरहेको बताएका छन् । बिहीबार पत्रकार एक सञ्चारमाध्यमसंग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले