विशेष समाचार

सामाजिक विकृति विरुद्ध पञ्चकन्या बाल क्लबको चेतनामूलक र्‍याली सम्पन्न

नुवाकोट,जेठ २१– सामाजिक विकृति र समस्याहरूको विरुद्धमा जनचेतना फैलाउने उद्देश्यले आज पञ्चकन्या बाल क्लब र पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीहरूको सक्रियतामा एक चेतनामूलक र्‍याली आयोजना गरिएको छ। र्‍याली पञ्चकन्या गाउँपालिका क्षेत्रको

आइसिसी क्रिकेट विश्वकप लिग-२: आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं,जेठ २१ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ । स्कटल्यान्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार आज दिउँसो ३:४५

स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ: अर्थमन्त्री पौडेल

ललितपुर,जेठ २१ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी आर्थिक वर्ष २०८२/८३ को बजेट आएको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले आज ललितपुरमा आयोजना गरेको

‘हिमशृङ्खलाको संरक्षणमा विश्व समुदायको ध्यान जानुपर्छ’- नेता तामाङ

काठमाडौं,जेठ २१ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले मानव सभ्यतासँग जोडिएका हिमशृङ्खलाले जलवायु परिवर्तनको असर भोगिरहेकाले मानव सभ्यता जोगाउन विश्व समुदायको ध्यान हिमशृङ्खला संरक्षणमा जानुपर्ने बताएका

थप महँगियो सुनचाँदीको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,जेठ २१ । सुनको भाउ वृद्धि भएको छ । बुधवार नेपाली बजारमा छापवाला सुनको भाउ तोलामा ५०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ

नुवाकोटमा फोकल शिक्षक र बालक्लब पदाधिकारीहरुका लागि अनुशिक्षण

नुवाकोट,जेठ २१ । फोकल शिक्षक र बालक्लब पदाधिकारीहरुका लागि एक दिने अनुशिक्षण कार्यक्रम गरिएको छ । नुवाकोटको म्यागङ गाउँपालिकाको आयोजनामा पालिका भरका बालक्लब फोकल शिक्षक तथा बाल क्लबका पदाधिकारीहरुको क्षमता

आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस

काठमाडौँ,जेठ २१। आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८२ को अगस्ट १९ मा प्यालेस्टाइनसम्बन्धी आपतकालीन विशेष अधिवेशनमा इजराइलको आक्रमणका कारण प्यालेस्टाइन र लेबनानका बालबालिकामाथि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौँ,जेठ २१। सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,जेठ २१ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर