
नुवाकोट,माघ १९ । नेकपा एमाले सङ्गठन प्रेस चौतारी नेपाल जिल्ला शाखा नुवाकोटको अध्यक्षमा श्रीराम अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको सङ्गठनको सातौं अधिवेशनबाट अधिकारीको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्वत

काठमाडौ,माघ १९ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । अन्य प्रदेशको मौसम मुख्यतया सफा

दमौली, माघ १९ । पृथ्वीराजमार्गअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौ,माघ १९ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको शुक्रबारको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर

काठमाडौ,माघ १९ । नेपाल पत्रकार महासङ्घले संविधान र कानुनले प्रदान गरेको अधिकार प्रयोग गरी पत्रकारिता गर्न पाउने उपयुक्त वातावरण राज्यले निर्माण गर्नुपर्ने माग गरेको छ । सुनसरीस्थित धरानका पत्रकार गोपाल

मकवानपुर,माघ १९ । बागमती प्रदेशसभाको सातौँ वार्षिकोत्सव शुक्रबार मनाइएको छ । मुलुकको संघीय संरचना अन्तर्गत बागमती प्रदेश सभाको पहिलो अधिवेशन सुरु भएको मिति माघ १८ को अवसर पारेर प्रदेशको राजधानी

पोखरा,माघ १९ । पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल टाइगर कप प्रतियोगितामा महिला तर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब र पुरुष तर्फ नेपाल पुलिस क्लब फाइनलमा

काठमाडौं,माघ १९ । एक वर्षमै ६६ हजारभन्दा बढी नेपाली स्थायी बसोबास गर्ने गरी विदेश गएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको सन् २०२४ को प्रतिवेदनअनुसार सो वर्ष ६६ हजार ८३५

सिन्धुपाल्चोक,माघ १९ । सिन्धु योङ स्टार युवा क्लबको आयोजना भएको भलिबल जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक सिन्धु योङ स्टारलाई २–०