विशेष समाचार

पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

काठमाडौ,माघ २१ । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ

जसको सरकार ढाल्ने शक्ति हुँदैन, उसले सरकार ढल्छ भन्दै हिँडने हो : उपप्रधानमन्त्री पौडेल

लुम्बिनी,माघ २१ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार संविधानको रक्षा, यसको प्रभावकारी कार्यान्वयन, विकास, सुशासन र सङ्ग्रहित समस्याको स्थायी समाधानको विषय केन्द्रीत भएको बताएका छन्  । नेपाल पत्रकार महासङ्घ

आलु, बन्दा, काउली, घिउ सिमी लगायत अधिकांश तरकारीको थोक मूल्य सस्तियो

काठमाडौँ,माघ २१ । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

मौसम: आज मुख्यतया सफा रहने

काठमाडौँ,माघ २१ । हाल देशमा मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशका पहाडी तथा हिमाली भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज

माघ शुक्ल पञ्चमी : वसन्त श्रवण, सरस्वती देवीको पूजा गरेर मनाइँदै

काठमाडौँ,माघ २१। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे

आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी पार्टी सङ्गठन निर्माणमा लागौँ : सभापति देउवा

गण्डकी,माघ २१ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध भएर क्रियाशील हुन आग्रह गरेका छन् । पोखरा महानगर कार्यसमितिको तेस्रो सम्मेलनको आज पोखरामा

टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

तनहुँ,माघ २१ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आइतबार टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १

ट्रम्पद्वारा व्यापार युद्ध शुरू, क्यानडा र मेक्सिकोले मिलेर ट्रम्पको करको सामना गर्ने, चीन मौन

अमेरिका,माघ २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार मेक्सिको, क्यानडा र चीनबाट आयात हुने सामानमा व्यापक कर वृद्धि गर्न आदेश दिएका छन् । उनले क्यानाडा र मेक्सिकोको हकमा फेन्टानिल र

भीम रावलको पछि लागेको भन्दै पूर्व सांसदसहित ५ जना एमालेबाट निस्कासित

काठमाडौं,माघ २० । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ५ जना नेतालाई पार्टीबाट निस्कासित गरेको छ । एमालेबाट निकालिएका डा भीम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानलाई सहयोग गरेको भन्दै उनीहरुलाई